विपक्षी गठबन्धनको संयुक्त वक्तव्य : सर्वोच्च अदालत जाने ## गृहमन्त्री रामबहादुर थापासहित ७ गैरसांसद मन्त्री पदमुक्त ## प्रधानमन्त्री पदमुक्त र बहुमतिय प्रणली ## नेपालमा कोरोनाबाट एकै दिन २२५ जनाको मृत्यु ## "चड्कन दिनुपर्नेलाई धड्कन दिएर भुल भो" प्रमोद खरेलको गीत सार्वजनिक ## होम आइसोलेसनमा बस्दै हुनुहुन्छ भने निम्न कुराहरुमा ध्यान दिनुहोला ## पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना संक्रमण ## लोकप्रिय गायक प्रेमध्वज प्रधान रहेनन् ## Punjab Kings beat Rajasthan Royals in IPL ## पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जना कोरोना संक्रमित थपिए ## युरेनीअमको खानी नेपालमा छ ## च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगको खेलमा पीएसजीले बायर्न म्युनिकलाई हरायो ## दृष्टी दोष हो की ? ## मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिला पक्राउ ## १६२ जना कोरोना संक्रमित थपिए ##
बिचार

होम आइसोलेसनमा बस्दै हुनुहुन्छ भने निम्न कुराहरुमा ध्यान दिनुहोला

न्यू अनलाइन खबर २०७८ बैशाख २४, शुक्रबार 2.33K
होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई अनुरोध - डा. रवीन्द्र पाण्डे
 
१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो १०० पुग्यो भने पारासिटामोल खानुहोला शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ
 
२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला यसलाई प्रोन पोजिसन भनिन्छ पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोलायसले फोक्सोको क्षमता बढाउछ यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ
 
३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोलाआबश्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ
 
४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोलायो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल / एन्टिबायोटिक ) खानुपर्ने हुन्छ कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ
 
५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला अक्सिजनले रोग निको गर्दैन चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ अक्सिजन उपचार हैन धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ
 
६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ
 
७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैनयो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ
 
८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला
 
९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला | यसपटकको प्रजाति निकै संक्रामक छ
 
१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला
 
११. पानीको बाफ लिंदा आराम हुन्छ
 
१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ / कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला
 
१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला
 
१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला नआत्तिनुहोला
 
१५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोलासामाजिक संजाल सकभर नहेर्नुहोलाअनधिकृत समाचारले तनाव बढाउँछ
 
१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला, उपचारको लागि कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला

यसमा तपाईको प्रतिक्रिया (Comment)
  औपचारिकता निभाउंदा संक्रमण बढेको छ, नो भन्न सिकौं – डा. रवीन्द्र पाण्डे
  अहिलेको युग अन्तरक्रियाको युग हो
  गोलभेँडाबाटै मनग्य आम्दानी
  वैदेशिक रोजगार र वर्तमान अवस्था
  युवाहरुको प्रयासमा “मास्कमाण्डु” अभियान
  गुरुपुर्णिमा
  डा.रवीन्द्र पाण्डेका २० महत्वपूर्ण टिप्स अवश्य पढ्नुहोला
  कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  संचारक्षेत्र : भ्रम र वास्तविकता
  लागूपदार्थ दुर्व्यसन र युवा
  लकडाउन खोलेर जनजिवन सुरक्षित बनाउने उपायहरु
  अमुल्य प्रेम
  कतै हामी भारतसँगको सम्वन्धमा अन्त्यहीन राजनीतिक सङ्घर्ष तनावको बाटोमा त छैनौ ?
  अब देश कठ्पुतलि हुनुहुंदैन
  नेपाल भारत सम्बन्धको समिक्षा
  मेयरलाई खुल्ला पत्र
  प्रवासी स्वदेश फिर्ती अभियान
  बैदेशिक रोजगारीबाट फर्केका कर्मठ जनशक्तिलाई कसरी ब्यबस्थापन गर्ने
  रोग प्रतिरोधातक क्षमता बढाउने सरल उपायहरु बताउँदै डा रवीन्द्र पाण्डे
  नेपाली सेना र शसस्त्र प्रहरीलाई स्वदेश फिर्तीको लागि ब्यबस्थापन गर्ने अभिभारा सुम्पियोस्
  विदेशमा हुनुहुन्छ रोग प्रतिरोधात्मक क्षमता बढाउनुहोस्
  नेपालमा कोरोना संक्रमणको अवस्था भयाबह छैन
  लोकतान्त्रिक अभ्यासमा युवा भुमिका
  कोभिड-१९ विरुद्धको लडाइँमा सरकारले अपनाउनु पर्ने महत्त्वपूर्ण रणनीतिहरु
  जीवनशैली परिवर्तन गर्ने अवसर हो लकडाउन
  हामी श्रमिक एक हौँ
  जीवन जिउने सरल उपायहरु : भाग १
  स्वास्थ विज्ञ भन्छन् र्यापिड टेस्ट भरपर्दो भएन
  १ मिटरको दुरी, कोरोनाबाट बच्न छ जरुरी
  धार्मिक सहिष्णुता कायम राखाैँ