विपक्षी गठबन्धनको संयुक्त वक्तव्य : सर्वोच्च अदालत जाने ## गृहमन्त्री रामबहादुर थापासहित ७ गैरसांसद मन्त्री पदमुक्त ## प्रधानमन्त्री पदमुक्त र बहुमतिय प्रणली ## नेपालमा कोरोनाबाट एकै दिन २२५ जनाको मृत्यु ## "चड्कन दिनुपर्नेलाई धड्कन दिएर भुल भो" प्रमोद खरेलको गीत सार्वजनिक ## होम आइसोलेसनमा बस्दै हुनुहुन्छ भने निम्न कुराहरुमा ध्यान दिनुहोला ## पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना संक्रमण ## लोकप्रिय गायक प्रेमध्वज प्रधान रहेनन् ## Punjab Kings beat Rajasthan Royals in IPL ## पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जना कोरोना संक्रमित थपिए ## युरेनीअमको खानी नेपालमा छ ## च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगको खेलमा पीएसजीले बायर्न म्युनिकलाई हरायो ## दृष्टी दोष हो की ? ## मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिला पक्राउ ## १६२ जना कोरोना संक्रमित थपिए ##
समाचार

लोकप्रिय गायक प्रेमध्वज प्रधान रहेनन्

न्यू अनलाइन खबर २०७८ बैशाख २३, बिहिवार 1.71K

लोकप्रिय गायक प्रेमध्वज प्रधानको ८५ बर्षको उमेरमा निधन भएको छ । 

उपचारको क्रममा बिहीबार दिउँसो  गायक प्रधानको  निधन भएको भतिज मञ्जुकुमार प्रधानले बताए ।
उहाँ १२ दिनदेखि सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा  उपचाररत हुनुहुन्थ्यो । 

सेतोपाटीमा लेखिए अनुसार २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक संगीत यात्रा सुरु भएको हो।  गोरेटो त्यो गाउँको, घुम्तीमा नआउ है, नमान लाज यस्तरी, पर लैजाउ फूलहरु, तिमीलाई अचेल कहाँ भेटूँजस्ता लोकप्रिय गीतमा स्वर दिएका सिन्धुपाल्चोकको चौतारामा जन्मिएका गायक प्रधान "गोल्डेन भ्वाइस अफ नेपाल"  भनेर चिनिन्छन्।

उनले नेपाली माइतीघर, जीवनरेखा, मायालु, बद्लिदो आकाश, जीवन संघर्षलगायत सिनेमामा समेत गीत गाएका छन्। 


यसमा तपाईको प्रतिक्रिया (Comment)
  एम्बुलेन्स सेवाका लागि सिधा सम्पर्क नम्बरहरु
  पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना संक्रमण
  लोकप्रिय गायक प्रेमध्वज प्रधान रहेनन्
  पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जना कोरोना संक्रमित थपिए
  युरेनीअमको खानी नेपालमा छ
  मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिला पक्राउ
  १६२ जना कोरोना संक्रमित थपिए
  प्रतिनिधि सभा विघटन : अबका तीन बाटाहरु
  प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक भएको नेपाली कांग्रेसको जिकिर, प्रदर्शन गर्ने
  नेकपा दाहाल–नेपाल समूहले आन्दोलन गर्ने
  ३४ जना नेपालीहरुको नयाँ Exit visa (बहिर्गमन भिषा) जारी
  हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा : कमल थापा
  मृगौला रोगी मोक्तानलाई उपचार रकम सहयोग
  प्रधानमन्त्री र नेकपाले जवाफ दिनुपर्छ : गगन थापा
  सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने
  उद्योग वाणिज्य महासंघको चुनावमा ढकाल प्यानलको उम्मेदवारी दर्ता
  खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी
  जनप्रतिनिधि हुनु त यस्तो पो !
  अबैध गाँजा सहित पाँच जना पक्राउ
  कोरोनाको उपचार स्थानीय सरकारले गर्ने
  भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तता हो : नेपाली सेना
  कात्तिक कृष्णपक्षसँगै डोम समुदायको सक्रियता बढ्दै
  किताब नहेरी शैक्षिक सत्र सकिँदै
  ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित
  सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयास
  धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ
  काभ्रेबाट देखिएका रमणीय हिमशृङ्खला (फोटोफिचर)
  देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न आग्रह
  पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट
  लोप हुँदै मादल बनाउने पेशा