विपक्षी गठबन्धनको संयुक्त वक्तव्य : सर्वोच्च अदालत जाने ## गृहमन्त्री रामबहादुर थापासहित ७ गैरसांसद मन्त्री पदमुक्त ## प्रधानमन्त्री पदमुक्त र बहुमतिय प्रणली ## नेपालमा कोरोनाबाट एकै दिन २२५ जनाको मृत्यु ## "चड्कन दिनुपर्नेलाई धड्कन दिएर भुल भो" प्रमोद खरेलको गीत सार्वजनिक ## होम आइसोलेसनमा बस्दै हुनुहुन्छ भने निम्न कुराहरुमा ध्यान दिनुहोला ## पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना संक्रमण ## लोकप्रिय गायक प्रेमध्वज प्रधान रहेनन् ## Punjab Kings beat Rajasthan Royals in IPL ## पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जना कोरोना संक्रमित थपिए ## युरेनीअमको खानी नेपालमा छ ## च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगको खेलमा पीएसजीले बायर्न म्युनिकलाई हरायो ## दृष्टी दोष हो की ? ## मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिला पक्राउ ## १६२ जना कोरोना संक्रमित थपिए ##
समाचार

युरेनीअमको खानी नेपालमा छ

न्यू अनलाइन खबर २०७७ चैत्र २६, बिहिवार 1.14K
ledgerinsights

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार विभागले गरेको प्रारम्भिक अन्वेषणमा मुस्ताङको लोमान्थाङ, मकवानपुरको तीनभँगाले, बैतडी, मनाङ र गोरखा जिल्लाका केही स्थानमा युरेनीअम पाइने सङ्केतहरू देखा परेका छन्।

उनका अनुसार ती ठाउँबारे थप अनुसन्धानका लागि पहल भइरहेको र लोमान्थाङमा सम्भावित खानी भएको क्षेत्रलाई नेपाली सेनाको सुरक्षा घेराभित्र राखिएको छ।
नेपालले युरेनीअमको उत्खनन र थप अध्ययनका लागि पहल पनि गरिरहेको उनको भनाइ छ ।

के नेपालमा उत्खनन सम्भव छ?

महानिर्देशक घिमिरेका अनुसार नेपाल संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को पनि सदस्य भएकाले यस्ता खानीको उत्खनन गर्न राष्ट्रसङ्घले तोकेका मापदण्डहरू पूरा गर्नुपर्छ।

यसमा सुरक्षाबारे एकदमै ठूलो प्रश्न छ। खानी र प्रशोधन केन्द्रहरूबाट आउने विकिरणका कारण स्वास्थ्य र सुरक्षाको ठूलो जोखिम समेत हुन सक्छ। त्यसका लागि छुट्टै कानुन समेत बन्नुपर्ने हुन्छ,ू उनले भने।

विभागले युरेनीअम खानीबारे विस्तृत अध्ययनका लागि खानी तथा खनिज ऐन संशोधन मस्यौदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको जनाएको छ ।

"त्यो कानुन बनेर आएपछि मात्रै हामी यसमा अघि बढ्न सक्छौँ। हामीसँग विस्तृत अन्वेषण र उत्खननका लागि त्यति ठूलो दक्ष जनशक्ति र उपकरण पनि छैनन् । त्यसका लागि पनि आईएईएसँग सहकार्य गरिरहेका छौँ," घिमिरेले भने ।

के हो युरेनीअम?

यो एउटा धातु हो। यो धातु भूगर्भ तथा समुद्रमा पनि पाइन्छ।

रसायनशास्त्रीहरूले यसलाई ुहेभी मेटलुको वर्गमा राखेका छन्। यो ११३२°C तापक्रम पुगेपछि मात्र पग्लिन्छ।

यो धातुबाट विकिरण उत्पन्न हुने भएकाले ऊर्जा उत्पादन गर्न तथा आणविक अस्त्र बनाउन प्रयोग हुने गरेको छ। चिकित्साक्षेत्रमा पनि यो प्रयोग हुन्छ।

अठारौँ शताब्दीमा यो धातु पहिलो पटक पत्ता लागेको थियो।

बिबिसी नेपालीमा समाचार छापिएको  छ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)
  एम्बुलेन्स सेवाका लागि सिधा सम्पर्क नम्बरहरु
  पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना संक्रमण
  लोकप्रिय गायक प्रेमध्वज प्रधान रहेनन्
  पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जना कोरोना संक्रमित थपिए
  युरेनीअमको खानी नेपालमा छ
  मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिला पक्राउ
  १६२ जना कोरोना संक्रमित थपिए
  प्रतिनिधि सभा विघटन : अबका तीन बाटाहरु
  प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक भएको नेपाली कांग्रेसको जिकिर, प्रदर्शन गर्ने
  नेकपा दाहाल–नेपाल समूहले आन्दोलन गर्ने
  ३४ जना नेपालीहरुको नयाँ Exit visa (बहिर्गमन भिषा) जारी
  हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा : कमल थापा
  मृगौला रोगी मोक्तानलाई उपचार रकम सहयोग
  प्रधानमन्त्री र नेकपाले जवाफ दिनुपर्छ : गगन थापा
  सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने
  उद्योग वाणिज्य महासंघको चुनावमा ढकाल प्यानलको उम्मेदवारी दर्ता
  खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी
  जनप्रतिनिधि हुनु त यस्तो पो !
  अबैध गाँजा सहित पाँच जना पक्राउ
  कोरोनाको उपचार स्थानीय सरकारले गर्ने
  भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तता हो : नेपाली सेना
  कात्तिक कृष्णपक्षसँगै डोम समुदायको सक्रियता बढ्दै
  किताब नहेरी शैक्षिक सत्र सकिँदै
  ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित
  सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयास
  धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ
  काभ्रेबाट देखिएका रमणीय हिमशृङ्खला (फोटोफिचर)
  देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न आग्रह
  पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट
  लोप हुँदै मादल बनाउने पेशा