विपक्षी गठबन्धनको संयुक्त वक्तव्य : सर्वोच्च अदालत जाने ## गृहमन्त्री रामबहादुर थापासहित ७ गैरसांसद मन्त्री पदमुक्त ## प्रधानमन्त्री पदमुक्त र बहुमतिय प्रणली ## नेपालमा कोरोनाबाट एकै दिन २२५ जनाको मृत्यु ## "चड्कन दिनुपर्नेलाई धड्कन दिएर भुल भो" प्रमोद खरेलको गीत सार्वजनिक ## होम आइसोलेसनमा बस्दै हुनुहुन्छ भने निम्न कुराहरुमा ध्यान दिनुहोला ## पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना संक्रमण ## लोकप्रिय गायक प्रेमध्वज प्रधान रहेनन् ## Punjab Kings beat Rajasthan Royals in IPL ## पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जना कोरोना संक्रमित थपिए ## युरेनीअमको खानी नेपालमा छ ## च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगको खेलमा पीएसजीले बायर्न म्युनिकलाई हरायो ## दृष्टी दोष हो की ? ## मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिला पक्राउ ## १६२ जना कोरोना संक्रमित थपिए ##
साहित्य

दृष्टी दोष हो की ?

मातृका ढुङ्गाना २०७७ चैत्र २६, बिहिवार 1.98K

पुरानै घाउमा पनि,मलाम् लगाएकै थिएँ 

बेदनाका पोकाहरु,सबै बिर्षाएकै थिएँ 

अझ कतै इक्षाहरु कुन्ठित पो भएछन् की ?

मेरो अती सोझो बानी,गलती पो भएछन् की ?

बाचा कबुल् कतै मेरा झुट्टा कुरा ठहरे की ?

पुरा गर्ने प्रण थिए,कतै तिर बिलाए की ?

मैल्यै गर्छु सबै मेरो,साहृै घमन्ड त्यै भयो 

जे गरे नी हुँदै हुन्न, के के भयो के के भयो 

दुनिया कै इक्षा पुरा ,मैँले गर्छु भन्थेँ पैले 

आँफ्नै चित्त बुझाउँन ,सकिन लौ ऐले मैले 

यथार्थता के हो भन्ने ,मैले अझै बुझीन की ?

सम्रचना कस्को भन्ने,मैले पनि चिनिनँ की ?

गल्ती दोषी अपराधी ,सबै अरुलाई देख्नेँ 

अरुलाई गिराउन ,के के लेख्ने के के लेख्नेँ 

आफैँलाई चिन्न मैले, कैल्यै पनि सकिन की ?

फूल लाई काँडा देख्ने दृष्टी दोष हो की ?


यसमा तपाईको प्रतिक्रिया (Comment)
  नेपालको भूभाग र सीमासम्बन्धी पुस्तक सार्वजनिक
  कुलमान घिसिङका चार वर्षे कार्यकाल
  मानब
  सुस्तरी यात्रा गर्दै रातो मच्छिन्द्रनाथ
  बाढीपहिरो र कोरोनाको मारमा मुस्ताङको स्याउ
  मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएपछि.....
  अर्जुनधारामा लोपोन्मुख कछुवा संरक्षण
  ओझेलमा मिनि गोसाईकुण्ड
  थारू समुदायका महिला ढकिया बुन्दै
  प्राविधिक शिक्षाको केन्द्र बन्दै बर्दिबास
  मानवता
  जो आफ्नो मेहनतले उद्यमी बने
  कुन्ठा
  खुशी मिल्दैन संकिर्न जागे पछि
  कुटनीति
  ए ढुङ्गा
  सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती
  गुरु पुर्णिामा
  कृषिप्रधान मुलुक
  बुद्दिजीबि बर्ग
  पृथिवी र अमरसिंह
  अन्तर जातिय प्रेम
  गणतन्त्र आउँछ की
  ए कोरोना! बिन्ती छ!!
  देशभक्त मानिन्छु कि मानिन्न ?
  के गर्नु
  आशा गराै काे सित?
  मुर्ख तिमी
  गल्ति
  श्रद्देय कमरेड मदन भण्डारीको यादमा !