Punjab Kings beat Rajasthan Royals in IPL ## पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जना कोरोना संक्रमित थपिए ## युरेनीअमको खानी नेपालमा छ ## च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगको खेलमा पीएसजीले बायर्न म्युनिकलाई हरायो ## दृष्टी दोष हो की ? ## मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिला पक्राउ ## १६२ जना कोरोना संक्रमित थपिए ## देशभर ९ हजार ८४ जनाले लगाए कोरोना खोप ## ४३८२ नमुना परीक्षण गर्दा २८३ जनामा कोरोना संक्रमण पुष्टि ## Admission for ACCA programme open at The British College ## प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक भएको नेपाली कांग्रेसको जिकिर, प्रदर्शन गर्ने ## नेकपा दाहाल–नेपाल समूहले आन्दोलन गर्ने ## ३४ जना नेपालीहरुको नयाँ Exit visa (बहिर्गमन भिषा) जारी ## हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा : कमल थापा ## मृगौला रोगी मोक्तानलाई उपचार रकम सहयोग ##
कोरोना भाइरस

देशभर ९ हजार ८४ जनाले लगाए कोरोना खोप

न्यू अनलाइन खबर २०७७ माघ १४, बुधबार 1.58K

नेपालमा खोप अभियानको पहिलो दिन बुधबार देशभर ९ हजार ८४ जना व्यक्तिले कोरोनाविरूद्धको खोप लगाएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४ जिल्लाका ९३ खोप केन्द्रहरूमार्फत नौ हजार बढी स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले खोप लगाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

जसमध्ये प्रदेश नम्बर १ मा एक हजार २५५, प्रदेश नम्बर २ मा ७२६, बागमतीमा दुई हजार ६९४, गण्डकीमा एक हजार ८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा एक हजार ८२ जनाले खोप लगाएका छन्

अहिलेसम्म खोप लगाउने कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेसँगै खोप लगाउन सुरू गरिएको हो।

सरकारले भारतबाट अनुदानमा आएको १० लाख डोज खोप कम्तिमा ४ लाख ३० हजार जनालाई लगाउने तयारी गरेको छ।


यसमा तपाईको प्रतिक्रिया (Comment)
  २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि
  सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत
  नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य
  विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो
  ३ मन्त्रीसहित २४ जना सांसदलाई कोरोना संक्रमण
  तीन हजार सङ्क्रमित निको : ३९ हजार सक्रिय
  थप एक हजार ९५४ जनामा कोरोना सङ्क्रमण पुष्टि
  नेपालमा कोरोनामुक्त ७४ प्रतिशत
  दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि
  विश्वमा तीन करोडले जित कोरोनालई
  प्रदेशसभा सदस्य भट्टलाई कोरोना
  धरानमा दुई कोरोना सङ्क्रमितको मृत्यु
  नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख नाघ्यो
  ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढ लाख नाघ्यो
  नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, २४ घण्टामा थप १५०० जनामा कोरोना संक्रमण
  कोभिड–१९ सङ्क्रमित खुल्दै
  धरानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु
  कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५०० नाघ्यो
  खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला
  निजगढमा कोरोना शुन्य
  २४ घण्टामा २०२० जनामा कोरोना सङ्क्रमण
  ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण
  देशभर १ हजार ३९ कोरोना संक्रमित थप, ५४ हजार नाघ्यो
  कोरोना अपडेट : देशभर १२०१ जना, उपत्यकामा ४३१ संक्रमित
  देशभर एक हजार ४५४ सङ्क्रमित थपिए
  सुदूरपश्चिममा कोभिड-१९ बाट प्रभावितका लागि विशेष कार्यक्रम
  कोरोनाबाट गण्डकीमा ६४ वर्षीय पुरुषको मृत्यु
  नेपालमा कोरोना सङ्कमित निको भएर घर फर्कने बढे
  कोरोना सङ्क्रमणबाट सिरहामा थप दुईको मृत्यु
  मनाङको आइसोलेसनमा दुई सङ्क्रमित