Admission for ACCA programme open at The British College ## प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक भएको नेपाली कांग्रेसको जिकिर, प्रदर्शन गर्ने ## नेकपा दाहाल–नेपाल समूहले आन्दोलन गर्ने ## ३४ जना नेपालीहरुको नयाँ Exit visa (बहिर्गमन भिषा) जारी ## हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा : कमल थापा ## मृगौला रोगी मोक्तानलाई उपचार रकम सहयोग ## ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ##
समाचार

मृगौला रोगी मोक्तानलाई उपचार रकम सहयोग

न्युअनलाइनखबर निजगढ २०७७ मंसिर २३, मंगलवार

निजगढकि मृगौला रोगी सुमिना मोक्तानलाई सोमबार सहयोग रकम प्रदान गरिएको छ । सुमिनाको उपचारको लागि उद्धार समाज प्रतिष्ठान नेपाल धरानले नेपाली कांग्रेस निजगढका सचिव आशिष तामाङको रोहबरमा उक्त रकम प्रदान गरेको हो ।

प्रतिष्ठानका बुद्धिमान कार्कीले सुमुनाका पिता पंचलाल मोक्तानलाई सोमबार २ लाख रुपैंया प्रदान गरिएको हो ।

सचिव तामाङको आग्रह बमोजिम प्रतिष्ठानले हालसम्म ७ लाख २६ हजार ८ सय १७ रुपैंया सुमिनाको मृगौला प्रत्यारोपण गर्नका लागि प्रदान गरिसकेको छ । सचिव तामाङले सुमिनाको उपचारका लागि प्रतिस्ठानलाई आग्रह गरेसँगै ६ महिनामा १० लाख रुपैंया सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाईएको थियो । सोही अनुरुप प्रतिष्ठानले डेढ महिनामा ७ लाख रुपैंया भन्दा बढीको आर्थिक सहयोग संकलन गरी सहयोग गरेका हुन् ।

निजगढ नगरपालिका वडा नम्बर १२ कि १९ वर्षीय सुमिना मोक्तानको दुवै मृगौलाले काम नगरेपछि हाल प्रत्यारोपण गर्ने तयारि हुँदैछ । उनी हाल काठमाडौंमा उपचाररत छिन । 


यसमा तपाईको प्रतिक्रिया (Comment)
  ३४ जना नेपालीहरुको नयाँ Exit visa (बहिर्गमन भिषा) जारी
  हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा : कमल थापा
  मृगौला रोगी मोक्तानलाई उपचार रकम सहयोग
  प्रधानमन्त्री र नेकपाले जवाफ दिनुपर्छ : गगन थापा
  सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने
  उद्योग वाणिज्य महासंघको चुनावमा ढकाल प्यानलको उम्मेदवारी दर्ता
  खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी
  जनप्रतिनिधि हुनु त यस्तो पो !
  अबैध गाँजा सहित पाँच जना पक्राउ
  कोरोनाको उपचार स्थानीय सरकारले गर्ने
  भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तता हो : नेपाली सेना
  कात्तिक कृष्णपक्षसँगै डोम समुदायको सक्रियता बढ्दै
  किताब नहेरी शैक्षिक सत्र सकिँदै
  ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित
  सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयास
  धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ
  काभ्रेबाट देखिएका रमणीय हिमशृङ्खला (फोटोफिचर)
  देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न आग्रह
  पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट
  लोप हुँदै मादल बनाउने पेशा
  चुलो बाल्न बालुवा गिट्टीमा आश्रित
  कोरोनाको कहर दशैँमा पनि, गाउँघरमा छैन रमाइलो
  नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै
  सैनिक मञ्चमा फूलपाती बढाइँ (फोटोफिचर)
  कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो काम र कर्तव्य होः प्रधानमन्त्री (पूर्णपाठ)
  तलेजुमा बलिरहित पूजाः लगिएन दशैँघर
  गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती
  नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’
  नवरात्रको छैटौँ दिन, आज कात्यायनीको पूजा आराधना गरिँदै
  सिंँगारियो मदन भण्डारीको जन्मघर