ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
अन्तराष्ट्रिय

आँखा रोगी चेलीलाई गन्तब्य नेपालको साउदीमा सहयोग

न्यू अनलाइन खबर २०७७ मंसिर ३, बुधबार

साउदी अरबमा रहेका गन्तब्य नेपालका अभियन्ता राजु बरालको  अगुवाइमा  नेपाली राजदुतावास संग समन्वय गरि रोल्पा जिल्ला ,मदि रुरर गाउपालिका वार्ड न-६ घर भएकी सीता परियारलाई आर्थिक सहयोग गरिएको छ ।

उनी रोजगारीको सिलसिलामा साउदी आएको र उनलाई आँखामा समस्या भएपछि उपचारका लागि नेपाल फर्किनु परेको थियो। आर्थिक अवस्था निकै कमजोर रहेको उनले साउदी रहदा गन्तब्य नेपालका प्रतिनिधिलाई अपिल गरेकी थिइन। 

गन्तब्य नेपालरियादका साथीहरूको पहलमा २०००-  रियल ६१,९७५- (एकसट्ठी हजार नौसय पचहत्तर) संकलन गरि पडितकी साथी कृष्ण बिश्वकर्मलाई एक भेटघाट कार्यक्रम माझ हस्तान्तरण गरिएको थियो । 
        


यसमा तपाईको प्रतिक्रिया (Comment)
  साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो
  सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन
  साउदी अरबमा राहदानी (पासपोर्ट) नवीकरण सम्बन्धि सूचना
  फेसबुक लगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा साबधानी अपनाउन राजदूतवासद्वारा आग्रह
  हिमालयन एयरलाईन्सको अक्टोबर १ बाट दैनिक उडान, दम्मामबाट २५ वटा उडान हुँदै
  नयाँ राहदानी लिन राजदुतावास रियाद सम्पर्क गर्नुहुन अनुरोध (नामावलि सहित)
  साउदी सरकारले ५७ जना नेपालीलाई बहिर्गमन भिषा दियो (सुचिसहित)
  साउदी सरकारले हालसालै ८४ जना नेपालीलाई बर्हिगमन भिषा प्रदान गर्यो (सूचिसहित)
  ६०१ यात्रु फर्किए
  अगष्ट २६ मा साउदीको दम्माम र रियादबाट चाटर्ड फ्लाईटहरु हुने
  साउदी सरकारले हालसालै १२० जना नेपालीलाई बर्हिगमन भिषा प्रदान गर्यो (सूचिसहित)
  एनआरएनए कोभिड १९ तथ्यांकः १९२ जना नेपालीहरुको निधन
  रूस बन्यो कोभिड–१९ खोपलाई स्वीकृति दिने पहिलो देश
  चौधसय बढी नेपाली स्वदेश फर्किए
  भारतमा मात्र थप २५ जना नेपालीको ज्यान गयो
  दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन अक्टोबरमा हुने
  ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार
  साउदी अरबको रियाद र दमामबाट अगष्ट ५,६,७ र ८ मा चाटर्ड उडान हुने
  यूरोपमा कोरोनाभाइरसको महामारी बढेको भन्दै डब्लुएचओद्वारा चिन्ता व्यक्त
  साउदी अरबको दम्मामबाट हिमालय एयरलाईन्स र नेपाल एयरलाईन्सको चाटर्ड उडान हुने (सूचिसहित)
  नेपाल एयरलाईन्सले दमामबाट गर्ने दोस्रो चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना
  साउदी सरकारले जारी गर्यो २०४ नेपालीको बहिर्गमन भिषा (सूचिसहित)
  गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको सहयोग अभियान नबौँ हप्तामा प्रवेश
  साउदी सरकारले अकामा नभएका १३५ जना नेपालीहरुलाई बहिर्गमन भिषा जारी गर्यो (सूचिसहित)
  हिमालय एयरलाईन्सको जुन २६ र २७ मा दम्मामबाट हुने तेस्रो र चौथो चार्टर्ड उडान (DMM-KTM)सम्बन्धि अत्यन्त जरुरी सुचना
  राष्ट्रिय ध्वाजाबाहक नेपाल एयरलाईन्सको बिमान जुन २६ मा रियादबाट नेपाल उड्दै
  साउदी सरकारले अकामा नभएका ७४ जना नेपालीहरुलाई बहिर्गमन भिषा जारी गर्यो (सूचिसहित)
  हिमालय एयरलाईन्सको जुन २३ मा हुने दोस्रो चाटर्ड फ्लाईट (DMM-KTM) को जरुरी सुचना
  गैरआवासीय नेपाली संघले सुदुरपश्चिम प्रदेशका लागि स्वास्थ्य सामग्री प्रदान
  नेपाल एयरलाइन्सको चार्टर फ्लाइट साउदी अरबको रियादबाट जुन २१ मा नेपाल उड्दै