ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
कोरोना भाइरस

२४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि

न्यू अनलाइन खबर २०७७ कार्तिक २०, बिहिवार

पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । उनीहरुमध्ये एक हजार ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ लाख ४८ हजार ४०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र  ३ हजार ४३० जना संक्रमणमुक्त भएका हुन् ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १३९८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १०९१ जना, ललितपुरका १६० र भक्तपुरका १४७ जना छन् ।

हाल देशभर सक्रिय संक्रमित ३६ हजार ५१४ जना रहेको पनि मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये २९ हजार ५७४ संक्रमित होम आइसोलेसनमा छन् भने ४२८ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)
  नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य
  विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो
  ३ मन्त्रीसहित २४ जना सांसदलाई कोरोना संक्रमण
  तीन हजार सङ्क्रमित निको : ३९ हजार सक्रिय
  थप एक हजार ९५४ जनामा कोरोना सङ्क्रमण पुष्टि
  नेपालमा कोरोनामुक्त ७४ प्रतिशत
  दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि
  विश्वमा तीन करोडले जित कोरोनालई
  प्रदेशसभा सदस्य भट्टलाई कोरोना
  धरानमा दुई कोरोना सङ्क्रमितको मृत्यु
  नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख नाघ्यो
  ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढ लाख नाघ्यो
  नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, २४ घण्टामा थप १५०० जनामा कोरोना संक्रमण
  कोभिड–१९ सङ्क्रमित खुल्दै
  धरानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु
  कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५०० नाघ्यो
  खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला
  निजगढमा कोरोना शुन्य
  २४ घण्टामा २०२० जनामा कोरोना सङ्क्रमण
  ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण
  देशभर १ हजार ३९ कोरोना संक्रमित थप, ५४ हजार नाघ्यो
  कोरोना अपडेट : देशभर १२०१ जना, उपत्यकामा ४३१ संक्रमित
  देशभर एक हजार ४५४ सङ्क्रमित थपिए
  सुदूरपश्चिममा कोभिड-१९ बाट प्रभावितका लागि विशेष कार्यक्रम
  कोरोनाबाट गण्डकीमा ६४ वर्षीय पुरुषको मृत्यु
  नेपालमा कोरोना सङ्कमित निको भएर घर फर्कने बढे
  कोरोना सङ्क्रमणबाट सिरहामा थप दुईको मृत्यु
  मनाङको आइसोलेसनमा दुई सङ्क्रमित
  प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो
  देशभर एक हजार ४१ जनामा कोरोना सङ्क्रमण