ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
समाचार

अबैध गाँजा सहित पाँच जना पक्राउ

अन्जनी कुमार अधिकारी उदयपुर २०७७ कार्तिक १७, सोमबार 1.08K

बेल्टार, चौदण्डिगढी नगरपालिका वडा नं. १० बाट ईलाका प्रहरी कार्यालय बेल्टारको गस्ती टोलीले पाँच जनालाई अबैध लागूऔषध गाँजा बिक्रिबितरण गरेको आरोपमा पक्राउ गरेको छ।

गत शुक्रवार ईलाका प्रहरी कार्यालय बेल्टार बाट गस्तीमा गएको टोलीले साँझ पाँच बजेको समयमा चौदण्डिगढी नगरपालिका वडा नं. १० को देवधार बाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक छे फिन्जो भोटेले जानकारी दिनु भएको छ।

अबैध लागुऔषध गाँजा सहित पक्राउ पर्नेहरुमा चौदण्डिगढी नगरपालिका १० निवासी ७२ बर्षका सबुरलाल चौधरी, वडा नं. ९ का २७ बर्षिय सुरेन्द्र दनुवार, वडा ९ कै १९ बर्षिया बिविक राई, वडा नं. ६ का ३० बर्षका रमेश थापा र वडा नं. ६ कै २८ बर्षका  जीवन खड्का रहेका छन उनीहरुको साथ बाट १ किलो ३ सय ६५ ग्राम अबैध लागुऔषध गाँजा बरामद गरिएको छ।

पक्राउ परेका पाँचै जनालाई अबैध लागूऔषध गाँजा बिक्रि गर्दै गरेको आरोपमा आज सम्मानित जिल्ला अदालत बाट म्यादथप गरि थप अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।


यसमा तपाईको प्रतिक्रिया (Comment)
  खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी
  जनप्रतिनिधि हुनु त यस्तो पो !
  अबैध गाँजा सहित पाँच जना पक्राउ
  कोरोनाको उपचार स्थानीय सरकारले गर्ने
  भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तता हो : नेपाली सेना
  कात्तिक कृष्णपक्षसँगै डोम समुदायको सक्रियता बढ्दै
  किताब नहेरी शैक्षिक सत्र सकिँदै
  ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित
  सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयास
  धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ
  काभ्रेबाट देखिएका रमणीय हिमशृङ्खला (फोटोफिचर)
  देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न आग्रह
  पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट
  लोप हुँदै मादल बनाउने पेशा
  चुलो बाल्न बालुवा गिट्टीमा आश्रित
  कोरोनाको कहर दशैँमा पनि, गाउँघरमा छैन रमाइलो
  नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै
  सैनिक मञ्चमा फूलपाती बढाइँ (फोटोफिचर)
  कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो काम र कर्तव्य होः प्रधानमन्त्री (पूर्णपाठ)
  तलेजुमा बलिरहित पूजाः लगिएन दशैँघर
  गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती
  नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’
  नवरात्रको छैटौँ दिन, आज कात्यायनीको पूजा आराधना गरिँदै
  सिंँगारियो मदन भण्डारीको जन्मघर
  नगरपालिकाद्वारा उद्योग स्थापना गर्न सुझाव संकलन
  रसुवामा एघार हजार घर पुननिर्माण
  नवरात्रिको तेस्रो दिनः चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै
  चित्लाङ–थानकोट सडकको स्तरोन्नति शुरु
  निजगढबाट लागुऔषध सहित दुईजना प्रहरी नियन्त्रणमा
  मिर्गौलापीडितलाई साढे छ लाख सहयोग