विपक्षी गठबन्धनको संयुक्त वक्तव्य : सर्वोच्च अदालत जाने ## गृहमन्त्री रामबहादुर थापासहित ७ गैरसांसद मन्त्री पदमुक्त ## प्रधानमन्त्री पदमुक्त र बहुमतिय प्रणली ## नेपालमा कोरोनाबाट एकै दिन २२५ जनाको मृत्यु ## "चड्कन दिनुपर्नेलाई धड्कन दिएर भुल भो" प्रमोद खरेलको गीत सार्वजनिक ## होम आइसोलेसनमा बस्दै हुनुहुन्छ भने निम्न कुराहरुमा ध्यान दिनुहोला ## पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना संक्रमण ## लोकप्रिय गायक प्रेमध्वज प्रधान रहेनन् ## Punjab Kings beat Rajasthan Royals in IPL ## पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जना कोरोना संक्रमित थपिए ## युरेनीअमको खानी नेपालमा छ ## च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगको खेलमा पीएसजीले बायर्न म्युनिकलाई हरायो ## दृष्टी दोष हो की ? ## मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिला पक्राउ ## १६२ जना कोरोना संक्रमित थपिए ##
कोरोना भाइरस

नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य

न्युअनलाइनखबर संवाददाता काठमाडाैं २०७७ कार्तिक १५, शनिबार 1.21K

‘आज २७ दिनको होम आइसोलेसनपछि अर्थात ४ औं पटकको पीसिआर परीक्षण पश्चात कोरोना मुक्त रिपोर्ट आएको छ । कोरोना भाइरसको बारेमा धेरै कुराहरु पढे सुनेपनि पहिलो पटक आफुलाई सङ्क्रमण भएको थाहा पाउँदा अलमल पर्ने र निकै डर लाग्ने रहेछ’, दुप्चेश्वर गाउँपालिका, नुवाकोटका उपाध्यक्ष अन्जु आचार्यको अनुभव । 

कोरोना सङ्क्रमित भएपछि उनले आफूले भोगेका तीतामीठा भोगाई यसरी सुनाइन् । 

जतिसुकै आत्मबल भएपनि यस रोगको उपचार छैन भनेपछि मनमा एक किसिमको डर हुनु स्वभाविक थियो र मलाइ पनि भयो । स्वास्थ्यमा केही असजिलो महसुस भएकोले छिमेकी र आफन्तलाई जानकारी गराएर घरमै आइसोलेसनमा बसें। 

यो अवधिमा म र मेरो परिवारले भोगेको तिता अनुभव, आफन्त र छिमेकीको हेराई र व्यवहार हाम्रा लागि कहिल्यै नमेटिने छाप बनेका छन् । सायद सङ्क्रमित हुनु ठूलो अपराध जस्तो व्यवहार गर्नेहरुले आफू सङ्क्रमित भएमा अरुबाट यस्तै अपेक्षा गर्थे होलान् ? अलिक कडा शब्दमा भन्नुपर्दा दुःख परेको बेलामा मनसिक रुपमा कमजोर तुल्याउन लागि पर्ने मानवीयताहिन मानिसहरुको यो समाज कस्तो होला ? 

कोरोना सङ्क्रमितको परिचय लुकाउँदा वा समाजको डरले लुक्दा सङ्क्रमण झन फैलिने डर हुन्छ। त्यसैले रोगसँग नडराउ केवल सजग र सुरक्षित रहुँ, शारीरिक दुरी कायम गरी अनिवार्य मास्क प्रयोग गरौं । म कोरोना पोजेटिभ थिएँ र पनि तपाईहरुसँग हाँसेर कुरा गर्न तयार छु भने तपाईको अनुहार मलिन किन ? यो रोगको कुनै विशेष औषधी समेत नभएकोले यसलाई जित्ने भनेको आत्मबल र सकारात्मक चिन्तन अनि शारीरिक व्यायाम नै हो ।

याद राखौं, लुकेर होइन कोरोनाबारे खुलेर कुरा गरौं, एक अर्कालाई बुझेर रोगसँग लड्न सक्ने बनाऔं । आफू पनि बाँचौ र अरुलाई पनि बचाऔं। त्यसैले कोरोना सङ्क्रमितलाई सामाजिक बहिस्कार होइन नैतिक र मनोबैज्ञानिक साथ र सहयोग गरौं। मेरो अनुभवले भन्छ, कोरोना सामान्य रोग होइन तर सावधानी अपनाए यसलाई परास्त गर्न गाह्रो पनि छैन । औषधि उपचारसँगै उनीहरुलाई गरिने व्यवहार महत्वपूर्ण हुँदोरहेछ। सङ्क्रमितलाई दुरदुर नगरौं। दुरी कायम गरी माया गरौ, हौसला दिऔं, आत्मबल दह्रो बनाईदिऔं अनि मानवीयता देखाइ देखाउँ। 

यसैबीचमा टेलिफोन, सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट निरन्तर मेरो स्वास्थ्य अवस्थाबारे सुभेच्छा प्रकट गर्नुहुने महानुभावहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु। साथै मेरो उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुमा हार्दिक आभारी प्रकट गर्दछु । आफन्त, सुभचिन्तक, इष्टमित्रहरुको निरन्तरको कामनाले यो भाइरसलाई पराजित गर्न सफल भएको छु।

अन्त्यमा, कोरोना प्रकोपको अवस्था र सामाजिक परिस्थिति अनुसार आफैं सावधान र सुरक्षित चाडवाड मनाउनुहोला। कोसेलीको रुपमा रोग लिएर आफन्तकोमा नजाउँ यो साल सकेसम्म आफ्नै घरमा रमाइलो गरेर चाडवाड मनाऔं । 

सम्पूर्णमा शुभ दिपावली र छठ पर्व २०७७ को हार्दिक मङ्गलमय शुभकामना ! 


यसमा तपाईको प्रतिक्रिया (Comment)
  २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि
  सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत
  नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य
  विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो
  ३ मन्त्रीसहित २४ जना सांसदलाई कोरोना संक्रमण
  तीन हजार सङ्क्रमित निको : ३९ हजार सक्रिय
  थप एक हजार ९५४ जनामा कोरोना सङ्क्रमण पुष्टि
  नेपालमा कोरोनामुक्त ७४ प्रतिशत
  दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि
  विश्वमा तीन करोडले जित कोरोनालई
  प्रदेशसभा सदस्य भट्टलाई कोरोना
  धरानमा दुई कोरोना सङ्क्रमितको मृत्यु
  नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख नाघ्यो
  ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढ लाख नाघ्यो
  नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, २४ घण्टामा थप १५०० जनामा कोरोना संक्रमण
  कोभिड–१९ सङ्क्रमित खुल्दै
  धरानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु
  कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५०० नाघ्यो
  खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला
  निजगढमा कोरोना शुन्य
  २४ घण्टामा २०२० जनामा कोरोना सङ्क्रमण
  ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण
  देशभर १ हजार ३९ कोरोना संक्रमित थप, ५४ हजार नाघ्यो
  कोरोना अपडेट : देशभर १२०१ जना, उपत्यकामा ४३१ संक्रमित
  देशभर एक हजार ४५४ सङ्क्रमित थपिए
  सुदूरपश्चिममा कोभिड-१९ बाट प्रभावितका लागि विशेष कार्यक्रम
  कोरोनाबाट गण्डकीमा ६४ वर्षीय पुरुषको मृत्यु
  नेपालमा कोरोना सङ्कमित निको भएर घर फर्कने बढे
  कोरोना सङ्क्रमणबाट सिरहामा थप दुईको मृत्यु
  मनाङको आइसोलेसनमा दुई सङ्क्रमित