ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##
स्वास्थ्य

छ महिनामा एक हजार ६७३ महिला हिंसाका घटना

न्युअनलाइनखबर संवाददाता काठमाडाैं २०७७ कार्तिक ६, बिहिवार

गत छ महिनाको अवधिमा देशभर एक हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ  । महिला पुनःस्थापना केन्द्र ९ओरेक०को अभिलेखमा यीमध्ये ९० प्रतिशत घटना प्रभावितको आफ्नै समुदाय र परिवारमा भएको छ । 

उक्त तथ्याङ्कका आधारमा  सो अवधिमा ४४ सामूहिक बलात्कारसहित ३६७ वटा (२२ प्रतिशत) बलात्कारको घटना छ ।

यसैगरी ८२५ वटा )४९ प्रतिशत) घरेलु हिंसाको घटना भएको छ भने १६० वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ७१ वटा )४ प्रतिशत) हत्याको घटना, ५१ वटा (३ प्रतिशत) बलात्कारको प्रयासका घटना सङ्कलन भएका छन् । साथै १८ वटा (१ प्रतिशत) मानव बेचविखन, ७६ वटा (५ प्रतिशत) यौन दुव्र्यवहार,  ६१ वटा (४ प्रतिशत) आत्महत्याका घटना र ३१ वटा अन्य (२ प्रतिशत) घटना भएको ओरेकले जनाएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)
  कोरोनाको हटस्पट जिल्ला नियन्त्रण गर्नुपर्छ : डा. तिवारी
  कोरोना कहरः स्थानीय तरकारीले बजार पायो
  गण्डकी प्रदेशमा २४ जना थप सङ्क्रमित
  कोरोना नियन्त्रण सरकारको प्रमुख उद्देश्य : मुख्यमन्त्री भट्ट
  कोरोना नियन्त्रणको लागि निजगढ नाकामा कडाई गरी परीक्षण दायरा बढाइने
  बिहीबार थप ३६० जना कोरोना सङ्क्रमित थपिए
  ३१५ कोरोना सङ्क्रमित थप
  थप २७४ जनामा कोरोना सङ्क्रमण,२२७ जना डिस्चार्ज
  शरीरमा यस्तो परिवर्तन देखिए हुनसक्छ ब्रेन ट्युमर
  कोरोनाको उपचारमा प्रदेश नं १ सरकार
  थप १३३ जनामा कोभिड–१९ सङ्क्रमण, थप एकको मृत्यु
  इचोकका कर्मचारी सम्मानित
  उपत्यकामा कोरोना : फैलिँदै सङ्क्रमण, बढ्दै जोखिम
  धनकुटामा स्वास्थ्य बीमा सुरु
  म्याग्दीमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु
  अब दुधपोखरीमै प्रसूति गर्न सकिने
  नेपालमा संक्रमितको संख्या अलिअलि बढ्दैमा चिन्ता गर्नु पर्दैन : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  कोरोनाको जोखिम उच्च रहेको बंगलादेश सरकारको भनाई