नेपाली राजदुतावास रियादले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत नेपाल जाने यात्रुहरुको नामावली निकालेको छ ।
उक्त सूचीमा परेका साउदी अरबमा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरु हिमालय एयरलाईन्स र नेपाल एयरलाईन्सको टिकट काटेर रियाद र दमामबाट यहि अगष्ट ५,६,७ र ८ मा नेपाल जान सक्नुहुनेछ ।
हवाई टिकटको लागि
नेपाल एयरलाईन्स
नेपाल एयरलाईन्सले तोकेको Gilt Travels and Tours Pvt. Ltd. का श्री रमेश श्रेष्ठ, टेलिफोन नं +00966 583951234, प्रेम गौतम +0966 597920465, +00966 580596140, +00966 553101644 (Whats App)
ईमेल ठेगाना: sureshrajtripathee77@gmail.com मा सम्पर्क गर्न अनुरोध छ।
हिमालय एयरलाईन्स
हिमालय एयरलाईन्सको लागि दम्मामस्थित प्रतिनिधि श्री सुवास तिमिल्सिना, टेलिफोन नं +00966 598400198 र श्री सुमित पौडेल +00966 548500029,
ईमेल ठेगाना: subash.timilsina@himalaya-airlines.com मा सम्पर्क गर्न अनुरोध छ ।