Admission for ACCA programme open at The British College ## प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक भएको नेपाली कांग्रेसको जिकिर, प्रदर्शन गर्ने ## नेकपा दाहाल–नेपाल समूहले आन्दोलन गर्ने ## ३४ जना नेपालीहरुको नयाँ Exit visa (बहिर्गमन भिषा) जारी ## हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा : कमल थापा ## मृगौला रोगी मोक्तानलाई उपचार रकम सहयोग ## ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ##
अर्थ र समाज

लोकप्रिय बन्दै ईन्ता अटायर बुटिक

न्युअनलाइनखबर संवाददाता काठमाडाैं २०७७ श्रावन ८, बिहिवार 1.61K

छोटो समयमानै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काठमाडौँको माछापोखरीमा अबस्थित “ईन्ता अटायर” सेलेब्रेटि देखि सर्ब साधारणहरुको रोजाइमा पर्न सफल भएको छ ।विभिन्न चलचित्र, म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, ब्यबसायी देखि सर्ब साधारणहरुको समेत ड्रेस डिजाइन गरेर ख्याति कमाएकि ईन्ता श्रेष्ठले अहिले आउदै गरेको हरितालिका तिज, दशैँ तथा तिहारको लागि बिसेष छुट अफर लिएर आएकी छिन। बच्चा देखि बुढा बुढीहरु सम्मको लागि आकर्षण ड्रेस डिजाईन गरेर आफ्नो शिप, कलालाइ लोकप्रिय बनाउदै आएकी फेसन डिजाइनर ईन्ता श्रेष्ठले हरेक उमेर समूहका महिला तथा पुरुषहरुको ड्रेस डिजाइन गरि आफ्नो बुटिक मार्फत सेवा सुबिधा प्रदान गर्दै आएकी छिन।

फेसन शैलीले मानिसको बारेमा बताइरहेको हुन्छ । उमेर, पेसा, शारीरिक बनावट अनि रङमा ध्यान दिएर गरिने फेसनले मानिसको व्यक्तित्वमा निखारता ल्याउनुका साथै मानिसको स्तर पनि बताइरहेको हुन्छ । हरेक मानिस स्मार्ट देखिन चाहन्छ, त्यसका लागि फेसन अनिवार्य हुन्छ । तसर्थ नेपाली फेसनलाइ अन्तराष्ट्रियकरण गर्न तथा आफ्नो क्रियसन मार्फत सबैको मन जित्न डिजाइनर ईन्ता श्रेष्ठ प्रयासरत छिन।

नेपालमा अहिले मानिसको फेसन प्रतिको मोह बढ्दै गएको छ, विकसित मुलुकहरूमा बुटिक व्यवसाय सामान्य बने पनि नेपालमा भने भर्खरै मात्र यो व्यवसाय फस्टाउन थालेको पाइन्छ । नेपालमा हाल फस्टाउँदो व्यवसाय मध्येको एक हो बुटिक । विगत केही वर्षयता यो व्यवसायले धेरैलाई आकर्षित गरेको छ । रोजगारीका लागि विदेशिन लागेका थुप्रै युवा पुस्तालाई बुटिक व्यवसायले नेपालमै स्वरोजगार बनाएको श्रेष्ठ बताउछिन।

बुटिकमा बन्ने पहिरनको गुणस्तर अनि फिनिसिङ विशेष खालको हुने भएकाले पनि अहिले बिसेषगरि युवा पुस्ताको आकर्षणको बिन्दु भएको छ बुटिक। बुटिक, डिजाइनरको कलालाई ड्रेसमार्फत देखाइने भएकाले बुटिकमा बनेका कपडा कलात्मक र आकर्षक हुन्छन् । त्यसैले पनि बुटिक क्रेज बढ्दो छ ।

ग्राहकको रुचि र इच्छालाइ ध्यानमा राखेर उनीहरुको मन पर्ने डिजाइन सर्बसुलभ तरिका बाट आफ्ना ग्राहकहरुको लागि डिजाइन गर्दै आएकी “ईन्ता अटायर” कि संचालिका ईन्ता श्रेष्ठ तारकेश्वर (११ नेपालटारमा रहेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धक हुन् भने उनि लायन्स क्लब आधार मा समेत आबद्ध छिन। विभिन्न सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी फेसन डिजाइनर ईन्ता श्रेष्ठ दुखि पिडितको सहारा समेत बन्दै आएकी छिन।

बिगत १ बर्ष देखि संचालनमा आएको ूईन्ता अटायर बुटिकू आइ ई सी सर्टिफाइड बुटिक भएको जानकारी श्रेष्ठले गराएकी छिन्। यस क्षेत्रलाइ राम्रो संग बुजेर ब्यबसाय संचालन गर्दै आएकी ईन्ता दर्जनौ राष्ट्रिय सम्मान बाट समेत सम्मानित भईसकेकी छिन।


यसमा तपाईको प्रतिक्रिया (Comment)
  पर्यटकको आकर्षणमा झिग्राना होमस्टे
  स्वदेश फर्केकालाई सीप र श्रम दिने चुनौती
  सूर्यविनायकको अनन्तलिङ्ग डाँडामा होमस्टे
  चितवन राष्ट्रिय निकुञ्ज : दुई महिनामा पाँच गैँडा मरे
  प्याजको मूल्य तोकेर बिक्री
  किसान किवी खेतीतर्फ आकर्षित
  कोरोना रोकथाम : डोटीका स्थानीय तहको रु ११ करोड खर्च
  पोथार्दीमा व्यावसायिक बाख्रापालन
  लोकप्रिय बन्दै ईन्ता अटायर बुटिक
  आर्थिक २०७७।०७८ को मौद्रिक नीति सार्वजनिक
  बेँसीशहर नगरपालिकाको बजेट रु ७६ करोड २० लाख
  सांसद विकास कोषबाट ‘नमूना स्याउ बगैँचा’
  गण्डकीको बजेटः महिला सशक्तीकरण शब्दमा मात्र भएको टिप्पणी
  कर्णालीको बजेटमा ‘महामारी, भोकमरी र रोजगारी’
  प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक
  जलविरे बजार
  गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित
  कर बुझाउने म्याद थप
  आर्थिक वर्ष २०७७/०७८ को बजेट (पूर्णपाठ)
  आर्थिक वर्ष २०७७/०७८ को बजेटले कृषिमा ४१ अर्ब ४० करोड विनियोजन
  प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड
  सरकारको निति तथा कार्यक्रममा यस्तो छ (पूर्णपाठ)
  मलेशियामा RIA IME काउन्टरहरु खुल्ने
  ग्लोबल आइएमइ बैँकले ट्रान्जेक्सन लिमिट बढायो
  बैशाख १५ सम्म काउन्टर समय : हिमालयन बैंक
  जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) हरूको मोवाइल र फोन नं.
  लकडाउनमा घरबाट अनलाइन मार्फत सजिलै मेगा बैंकमा खाता खोल्न सकिने
  NIC ASIA NOTICE
  नेपाल राष्ट्र बैंकको सूचना
  केटाकेटी जीवन बीमा : नेपाल लाइफ इन्स्योररेन्स