दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि ## सैनिक मञ्चमा फूलपाती बढाइँ (फोटोफिचर) ## सन्जोक मौलिक संगीतमा सफलता चुम्दै ## नगरपालिकाद्वारा उद्योग स्थापना गर्न सुझाव संकलन ## ‘झिमझिम परेली’मा पल र अशोकको एक्सन (भिडियो) ## फिल्म भाँडाकुटी घोषणा ## नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख नाघ्यो ## तीन हजार ५५६ सङ्क्रमित थप ## गाडीसँग मितेरी गाँस्दै जाजरकोटको बारेकोट गाउँपालिका ## ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढ लाख नाघ्यो ## सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति ## सरकार र आमरण अनशनरत डा. गोविन्द केसी पक्षबीच आज वार्ता हुँदै ## डा. गोविन्द केसीको अनशनको सन्दर्भमा ३ सदस्यीय वार्ता टोली गठन ## नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, २४ घण्टामा थप १५०० जनामा कोरोना संक्रमण ## दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय, नाम लुम्बिनी ##
अर्थ र समाज

घरमैं बसि साऊदी बाट नेपाल नि शुल्क पैसा पठाऔ– ग्लोबल आइएमई प्रतिनिधि के .सी

न्यू अनलाइन खबर २०७७ बैशाख १०, बुधबार 3.78K

घरमैं बसि  साऊदी बाट नेपाल नि शुल्क पैसा पठाऔ– ग्लोबल आइएमई प्रतिनिधि के .सी

कोरोनाविरुद्धको लडाइँ जित्नका लागि  साऊदी सरकारले लकडाउन गरेको छ। सोही क्रममा साउदीमा रहेका बिदेशी नागरिकलाई राहत दिने लक्ष्यका साथ ENJAZ (ईन्जाज) बैंक ले आफ्नो बिधुतिय माध्यम बाट निशुल्क पैसा पठाउन सकिने  छुट दिने निर्णय गरेको छ। यो सुविधा २०२० September 30 सम्म लागू हुने छ। enajz app/Enjaz pos remittance/Bank albilad app/Albilad net/Albilad ATM's मा यो सुविधा उपलब्ध हुने छ।

कोरोना भाइरसले विश्व आक्रान्त छ। त्यसको प्रभाव सऊदीमा  रहेका नेपालीलाई  पनि प्रत्यक्ष परेको छ। आर्थिक, सामाजिक तथा दैनिक जीवनमा पनि प्रभाव परेको छ। त्यसो हुँदा अप्ठ्यारो परेका  नेपाली जनतालाई राहत दिने उद्देश्यका साथ यो योजना राखिएको छ। अहिलेको विषम परिस्थितिमा सेवाग्राहीको सुविधाका लागि साऊदी अरब स्थित albilad(ईन्जाज) बैंक ले आफ्नो बिधुतिय माध्यम बाट  नेपालमा ग्लोबल आइएमई बैंक मार्फत निशुल्क पैसा पठाउन सकीने छ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि साऊदी सरकारले गरेको लकडाउनबाट उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय तथा रेमिट्यान्स क्षेत्र समेत प्रभावित भैरहेको यस असहज परिस्थितिमा Albilad(Enjaz) बैंकले उक्त सहुलियत उपलब्ध गराएको  ग्लोबल आइएमई बैंकका प्रतिनिधि  प्रदीप के .सी ले जनाऊनु  भएको छ।
साथै बैंकले प्रदान गरेको यस्तो सुविधाको फाइदा उठाउनको लागि पनि ग्लोबल आइएमई  बैंकका प्रतिनिधि प्रदीप के .सी ले सबै ग्राहकहरुलाई  आग्रह समेत गर्नु भएको छ।

साउदी अरब स्थित Bank Albilad(Enjaz) को विद्युतीय माध्यम बाट नेपालमा Global IME Bank मा निःशुल्क पैसा पठाऔं।

Download Enjaz App from the link below.

Apple Store:https://bilad.sa/j39
Google Play:https://bilad.sa/j38
#IME


यसमा तपाईको प्रतिक्रिया (Comment)
  सूर्यविनायकको अनन्तलिङ्ग डाँडामा होमस्टे
  चितवन राष्ट्रिय निकुञ्ज : दुई महिनामा पाँच गैँडा मरे
  प्याजको मूल्य तोकेर बिक्री
  किसान किवी खेतीतर्फ आकर्षित
  कोरोना रोकथाम : डोटीका स्थानीय तहको रु ११ करोड खर्च
  पोथार्दीमा व्यावसायिक बाख्रापालन
  लोकप्रिय बन्दै ईन्ता अटायर बुटिक
  आर्थिक २०७७।०७८ को मौद्रिक नीति सार्वजनिक
  बेँसीशहर नगरपालिकाको बजेट रु ७६ करोड २० लाख
  सांसद विकास कोषबाट ‘नमूना स्याउ बगैँचा’
  गण्डकीको बजेटः महिला सशक्तीकरण शब्दमा मात्र भएको टिप्पणी
  कर्णालीको बजेटमा ‘महामारी, भोकमरी र रोजगारी’
  प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक
  जलविरे बजार
  गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित
  कर बुझाउने म्याद थप
  आर्थिक वर्ष २०७७/०७८ को बजेट (पूर्णपाठ)
  आर्थिक वर्ष २०७७/०७८ को बजेटले कृषिमा ४१ अर्ब ४० करोड विनियोजन
  प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड
  सरकारको निति तथा कार्यक्रममा यस्तो छ (पूर्णपाठ)
  मलेशियामा RIA IME काउन्टरहरु खुल्ने
  ग्लोबल आइएमइ बैँकले ट्रान्जेक्सन लिमिट बढायो
  बैशाख १५ सम्म काउन्टर समय : हिमालयन बैंक
  जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) हरूको मोवाइल र फोन नं.
  लकडाउनमा घरबाट अनलाइन मार्फत सजिलै मेगा बैंकमा खाता खोल्न सकिने
  NIC ASIA NOTICE
  नेपाल राष्ट्र बैंकको सूचना
  केटाकेटी जीवन बीमा : नेपाल लाइफ इन्स्योररेन्स
  घरमैं बसि साऊदी बाट नेपाल नि शुल्क पैसा पठाऔ– ग्लोबल आइएमई प्रतिनिधि के .सी
  IME को नयाँ अफर