ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##

स्वास्थ्य

छ महिनामा एक हजार ६७३ महिला हिंसाका घटना

बिहिवार, कार्तिक ६, २०७७ साल
गत छ महिनाको अवधिमा देशभर एक हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ  । महिला पुनःस्थापना केन्द्र ९ओरेक०को अभिलेखमा यीमध्ये..

निजगढ नगरपालिकाद्वारा मास्क वितरण

आईतवार, असोज १८, २०७७ साल
निजगढ नगरपालिकाले नगर भित्र संचालित विद्यालयहरुलाई मास्क वितरण गरेकोछ । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्दै विध्यालय संचालन गर्न लागिरहेको निजगढ नगरपालिकाले आईतबार विद्यालयका प्रधानाध्यापकहरुलाई मास्क वितरण गरेको हो..

कोरोना सङ्क्रमितको उपचार निःशुल्क

मंगलवार, भाद्र २३, २०७७ साल
जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि..

कोरोनाको हटस्पट जिल्ला नियन्त्रण गर्नुपर्छ : डा. तिवारी

मंगलवार, भाद्र १६, २०७७ साल
जनस्वास्थ्यविद्ले ५०० भन्दा बढी कोरोना भाइरस सङ्क्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरु जिल्लामा फैलन नसक्ने बताएका छन । स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा आज जनस्वास्थ्यविद् डा...

कोरोना कहरः स्थानीय तरकारीले बजार पायो

सोमबार, भाद्र ८, २०७७ साल
लकडाउनयताका चार महिना बजारमा स्थानीय उत्पादनले बजार पाएको छ । विगतमा सिमावर्ती भारतीय बजार बनबासा र खटिमाबाट आउने तरकारी कञ्चनपुरको महेन्द्रनगर बढी पाइन्थ्यो भने पछिल्लो समय तरकारीमा परनिर्भरता ह्वात्तै घटेको..

गण्डकी प्रदेशमा २४ जना थप सङ्क्रमित

शनिबार, भाद्र ६, २०७७ साल
गण्डकी प्रदेशमा शनिबार थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कास्की १६ नवलपुरमा तीन, तनहुँ दुई, स्याङजाका दुई र बागलुङका एक जनामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालका..

कोरोना नियन्त्रण सरकारको प्रमुख उद्देश्य : मुख्यमन्त्री भट्ट

सोमबार, भाद्र १, २०७७ साल
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्नु नै सरकारको प्रमुख उद्देश्य रहेको बताउनुभयो । प्रेस सेन्टर डोटीले आज डोटीको दिपायल राजपुरमा आयोजना..

कोरोना नियन्त्रणको लागि निजगढ नाकामा कडाई गरी परीक्षण दायरा बढाइने

बिहिवार, श्रावन २२, २०७७ साल
कोरोना भाइरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समिति निजगढले परीक्षणको दायरा बढाउने भएको छ । नगरभित्रका समुदायस्तरमा संक्रमण देखा परेपछि पिसिआर परीक्षणको दायरा बढाउन एक हजार थान भिटीएम किट र अन्य..

बिहीबार थप ३६० जना कोरोना सङ्क्रमित थपिए

बिहिवार, श्रावन २२, २०७७ साल
नेपालमा कोरोना सङक्रमित संख्या २१ हजार ७५० पुगेको छ । विहीबार थप ३६० जना सङ्क्रमित भएसँगै उक्त संख्या बढेको हो । पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमणमुक्त भएका छन्..

३१५ कोरोना सङ्क्रमित थप

शनिबार, श्रावन १७, २०७७ साल
सरकारले बन्दाबन्दी९लकडाउन०को अन्त्य भएको घोषणा गरेसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । बन्दाबन्दीको अन्त्य भएपछिको ११ दिनमा सङ्क्रतिको सङ्ख्या ०।८ प्रतिशतले बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले..

थप २७४ जनामा कोरोना सङ्क्रमण,२२७ जना डिस्चार्ज

बिहिवार, श्रावन १५, २०७७ साल
नेपालमा थप २७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न..

शरीरमा यस्तो परिवर्तन देखिए हुनसक्छ ब्रेन ट्युमर

बिहिवार, श्रावन १५, २०७७ साल
तपाईंको टाउको दुख्यो । औषधी खानुभयो, ठिक भएन । त्यसो हो भने, सर्तक हुनुहोस् । ब्रेन ट्युमरको लक्षण पनि हुनसक्छ । यद्यपी टाउको दुख्नुको अर्थ ब्रेन ट्युमर नै हो भन्ने..

कोरोनाको उपचारमा प्रदेश नं १ सरकार

मंगलवार, श्रावन १३, २०७७ साल
कोभिड–१९ को खोज, परीक्षण र उपचारसँगै लगेको कारण प्रदेश नं १ ले यसमा सफलता पाएको छ । प्रदेश नं १ को उदयपुरको बेलमा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भेट्टिएपछि प्रदेश सरकारले..

थप १३३ जनामा कोभिड–१९ सङ्क्रमण, थप एकको मृत्यु

शुक्रबार, श्रावन ९, २०७७ साल
देशभरमा आज थप १३३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न..

इचोकका कर्मचारी सम्मानित

बिहिवार, आषाढ २५, २०७७ साल
हेलम्बु गाउँपालिकाद्घारा इचोक स्वास्थ्य चौकीका कर्मचारीलाई सम्मान गरेको छ । बिहीबार गाउँपालिकाले समग्र स्वास्थ्य क्षेत्रलाई प्रगति उन्मुख बनाउने सिलसिलामा मातृ तथा नवजात शिशु स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट सफलता हासिल गरेको सन्दर्भमा स्वास्थ्य..

उपत्यकामा कोरोना : फैलिँदै सङ्क्रमण, बढ्दै जोखिम

शुक्रबार, आषाढ १९, २०७७ साल
केहीदिन अघि काठमाडौँकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा जानुभयो । घरबाट कहीँकतै नगएकी उहाँमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको सम्पर्कमा नगएका व्यक्तिमा कोरोना पोजेटिभ देखिनुले उपत्यकाको समुदायमा..

धनकुटामा स्वास्थ्य बीमा सुरु

शुक्रबार, आषाढ १२, २०७७ साल
गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधरणलाई पु¥याउने उद्धेश्यका साथ धनकुटा नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको  छ । बीमा कार्यक्रम प्रत्येक घरपरिवारका जुनसुकै उमेर समुह समावेश हुने धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले..

म्याग्दीमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु

आईतवार, जेष्ठ १८, २०७७ साल
म्याग्दी । कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा स्थगन भएको दादुरा–रुबेला रोगविरुद्धको खोप अभियान शुरु भएको छ । गत चैत १० गतेदेखि शुरु भएको अभियान सरकारले..

अब दुधपोखरीमै प्रसूति गर्न सकिने

शुक्रबार, जेष्ठ २, २०७७ साल
दोलखा । गाउँमै प्रसुति गर्ने उद्देश्यका साथ शैलुङ गाउँपालिका वडा नं. १ दुधपोखरीमा बर्थिङ सेन्टर स्थापना गरेको छ । बुधबार दुधपोखरी स्वास्थ्य चौकीमा ‘प्रसूति तथा सुरक्षित मातृशिशु सेवा कार्यक्रम’ अन्तर्गत यो बर्थिङ..

नेपालमा संक्रमितको संख्या अलिअलि बढ्दैमा चिन्ता गर्नु पर्दैन : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

आईतवार, बैशाख ७, २०७७ साल
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा पनि डर, त्रास तथा असुरक्षाको बादल मडारिएको छ | अहिलेसम्मको अध्ययन तथा अनुसन्धान विश्लेषण गर्ने हो भने हामी सतर्क र सजगता अपनाएमा बिकराल स्थिति..

कोरोनाको जोखिम उच्च रहेको बंगलादेश सरकारको भनाई

शनिबार, बैशाख ६, २०७७ साल
बंगलादेशी सरकारले पूरै देशलाई कोरोना भाइरसको जोखिम क्षेत्र घोषणा गरेको छ। स्वास्थ्य सेवा महानिर्देशक (डिजीएचएस) द्वारा बिहीबार रात जारी गरिएको आदेश अनुसार सम्पूर्ण बंगलादेशलाई संक्रामक रोग (रोकथाम, नियन्त्रण र उन्मूलन) ऐन,..