ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##

अन्तराष्ट्रिय

ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो

बिहिवार, मंसिर ४, २०७७ साल
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ सार्वजनिक भएको पहिलो दिनमै अमेरिका र क्यानडामा मात्रै करिब ८ लाख ९० हजार प्रति बिक्री भएको छ । ओबामाको पुस्तक अमेरिकाका अन्य..

एनआरएनए साउदीले गर्‍यो बृहत श्रमिक अन्तरक्रिया भेला

बिहिवार, मंसिर ४, २०७७ साल
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले मिती  १३-नोभेम्बर २०२० का दिन कोभिड-१९ ले साउदी अरबमा नेपाली श्रमिक प्रति पारेको असर र यसको समाधानको निम्ती नेपाली राजदुताबास रियादका..

आँखा रोगी चेलीलाई गन्तब्य नेपालको साउदीमा सहयोग

बुधबार, मंसिर ३, २०७७ साल
साउदी अरबमा रहेका गन्तब्य नेपालका अभियन्ता राजु बरालको  अगुवाइमा  नेपाली राजदुतावास संग समन्वय गरि रोल्पा जिल्ला ,मदि रुरर गाउपालिका वार्ड न-६ घर भएकी सीता परियारलाई आर्थिक सहयोग गरिएको छ । उनी..

साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो

बिहिवार, कार्तिक २०, २०७७ साल
साउदी अरेबियाका कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिषा (Exit Visa) प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई..

सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन

बुधबार, कार्तिक १९, २०७७ साल
अमेरिकामा राष्ट्रपतीय निर्वाचन सकिएको छ । निर्वाचनको अन्तिम नतिजा नआए पनि धेरै राज्यमा विजेताको टुङ्गो लागिसकेको छ भने केही राज्यमा भने अझै दुई उम्मेदवारबीच विजेताको टुङ्गो लागेको छैन । किन भइरहेको..

साउदी अरबमा राहदानी (पासपोर्ट) नवीकरण सम्बन्धि सूचना

मंगलवार, कार्तिक १८, २०७७ साल
साउदी अरबका विभिन्न स्थानहरुमा कार्यरत नेपालीहरुले आफ्नो राहदानी नवीकरण गर्न अनलाइन फारम https://forms.gle/pryfMdChxs2QHCPi6 भर्न अनुरोध गरिएको छ । फारमको साथमा हालको राहदानी र नागरिकताको फोटोकपि समेत पठाउन नेपाली राजदुतावास रियादले अनुरोध..

फेसबुक लगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा साबधानी अपनाउन राजदूतवासद्वारा आग्रह

मंगलवार, कार्तिक १८, २०७७ साल
नेपाली राजदूतवास रियादले एक सूचना निकालेर फेसबुक लगायत अन्य सामाजिक संजालमा जथाभावी अभद्र कमेण्टहरु पोष्ट नगर्नुहुन सबैमा अनुरोध गरेको छ। राजदूतवासबाट हिजो प्रकाशित राहदानी नवीकरण सम्बन्धी सार्वजनिक सूचनामा Lovely Keto..

हिमालयन एयरलाईन्सको अक्टोबर १ बाट दैनिक उडान, दम्मामबाट २५ वटा उडान हुँदै

शनिबार, असोज १७, २०७७ साल
हिमालय एयरलाइन्सको अक्टोबर १ बाट अक्टोबर २४ सम्म  साउदी अरबको दमामबाट  काठमाडौँ उडान हुने भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुले हवाई टिकटको लागि हिमालय एयरलाईन्सको दम्मामस्थित प्रतिनिधि श्री सुवास..

नयाँ राहदानी लिन राजदुतावास रियाद सम्पर्क गर्नुहुन अनुरोध (नामावलि सहित)

शनिबार, असोज १७, २०७७ साल
नेपाली राहदानी आवेदकहरुको नयाँ राहदानी नेपाली राजदूतावासमा प्राप्त भएको छ । पुरानो सक्कल राहदानी र राजश्व बुझाएको रसिद लिएर नेपाली राजदूतावास रियादमा सम्पर्क गर्नुहोला । दमाम, जुबेल तथा खोबरका राहदानी आवेदकहरुले पूर्वी..

साउदी सरकारले ५७ जना नेपालीलाई बहिर्गमन भिषा दियो (सुचिसहित)

शनिबार, असोज १७, २०७७ साल
साउदी अरबका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन  भिषा (Exit Visa) सहज र शीघ्ररुपमा..

साउदी सरकारले हालसालै ८४ जना नेपालीलाई बर्हिगमन भिषा प्रदान गर्यो (सूचिसहित)

शुक्रबार, भाद्र २६, २०७७ साल
नेपाली राजदूतावास रियादको पहलमा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका  ८४ नेपालीहरुले नेपाल उडान गर्ने अनमति पाएका छन् ।   राजदूतावासले निकालेको सुचना अनुसार वहिर्गमन भिषा (Exit Visa) का लागि राजदूतावासले..

६०१ यात्रु फर्किए

शुक्रबार, भाद्र १९, २०७७ साल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी आज सात अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ६०१ यात्रु नेपाल आएका छन् ।   हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४५ यात्रु..

अगष्ट २६ मा साउदीको दम्माम र रियादबाट चाटर्ड फ्लाईटहरु हुने

सोमबार, भाद्र ८, २०७७ साल
नेपाली राजदुतावास रियादले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत नेपाल जाने यात्रुहरुको नामावली निकालेको छ । उक्त सूचीमा परेका साउदी अरबमा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरु हिमालय एयरलाईन्स र नेपाल एयरलाईन्सको टिकट काटेर रियाद..

साउदी सरकारले हालसालै १२० जना नेपालीलाई बर्हिगमन भिषा प्रदान गर्यो (सूचिसहित)

आईतवार, भाद्र ७, २०७७ साल
नेपाली राजदूतावास रियादको पहलमा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका १२० नेपालीहरुले नेपाल उडान गर्ने अनमति पाएका छन् ।   राजदूतावासले निकालेको सुचना अनुसार वहिर्गमन भिषा (Exit Visa) का लागि राजदूतावासले..

एनआरएनए कोभिड १९ तथ्यांकः १९२ जना नेपालीहरुको निधन

आईतवार, भाद्र ७, २०७७ साल
विश्वव्यापी महामारी कोरोना भाइरस ९कोभिड १९० संक्रमणबाट यो साता  विदेशमा थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्र्वमा थप १..

रूस बन्यो कोभिड–१९ खोपलाई स्वीकृति दिने पहिलो देश

शनिबार, श्रावन ३१, २०७७ साल
संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई  स्वीकृती दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ । “मेरो जानकारी अनुसार संसारमा कोभिड–१९ सङ्क्रमणविरुद्धको पहिलो खोप आज..

चौधसय बढी नेपाली स्वदेश फर्किए

बिहिवार, श्रावन २२, २०७७ साल
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १२ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४६६ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।      कोभिड–१९ महामारीका..

भारतमा मात्र थप २५ जना नेपालीको ज्यान गयो

आईतवार, श्रावन १८, २०७७ साल
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टी भएको छ ।   गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार..

दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन अक्टोबरमा हुने

शुक्रबार, श्रावन १६, २०७७ साल
गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै  विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान सीप प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने सम्बन्धमा समय सापेक्षनीतिगत पहलका लागि प्रयास गर्दै आएको सर्वविदितै छ ।  विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउनदुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न शुरु गरेको थियो । यसलाई निरन्तरता दिदै दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन (2nd NRN Global Knowledge Convention)  २०२०अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५) आयोजना हुने छ ।    विश्व  यतिबेला कोरोना भाइरस संक्रमणको कारण आक्रान्त छ । विश्व अर्थतन्त्र धरासायी बनेको छ भने लाखौँ मानिस रोजगारविमुख भएका छन् । शिक्षा, स्वास्थ्य, व्यापार व्यवसाय, पर्यटनलगायत सबै ठप्पप्रायः छन् । कोरोनाका कारण हजारौँ श्रमिक नेपाली स्वदेश फर्किएका छन्, उनीको व्यवस्थापन र उद्यमशीलताको विकास अहिलेको ठूलो चुनौती हो । अत: यससम्मेलन कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका  केन्द्रित हुनेछ ।  साथै  सम्मेलन  संयुक्त राष्ट्रसंघको दिगोविकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।   गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सहकार्यमा हुन लागेको यस सम्मेलनमा ४ प्लेनरी सेसन र १५ सिम्पोसियम सेसनको आयोजना हुने छ । सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरुका दुई सय भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् ।  सम्मेलनको निष्कर्षको श्वेतपत्र यसअघि जस्तै सरकारलाई  बुझाउने छौँ ।     सम्मेलनको  संयोजक डा. हेम राज शर्मा ( महासचिव एनआरएनए ) र सहसंयोजक डा. हरि प्रसाद  दाहाल   एनआरएनए आइसीसी सदस्य ) रहेका छन् ।   सम्मेलन आयोजनाका लागि विभिन्नसल्लाहकार सम्मिलित समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिमा डा. अम्बिका अधिकारी, (एरिजोना अमेरिका), नीति अनुसन्धान संस्थान नेपालका कार्यकारी प्रमुख डा. विष्णुउप्रेती, प्रोफेसर डेबिड जेलनर (युर्निभसिर्टी अफ अक्फोर्ड, यूके ), डा. धर्मकान्त बास्कोटा (त्रिभुवन विश्वविद्यालयका उप कुलपति), डा. द्रोण रसाइली (ब्रिटिश कोलम्बिया, प्रोभेन्सियल हेल्थ सर्भिसेज्अर्थोरिटी, क्यानडा ), गणेश शाह, पूर्व वातावरण विज्ञान तथा प्रविधि मन्त्री नेपाल ), प्रोफेसर गणेशमान गुरुङ ( कुलपति गण्डकी विश्वविद्यालय नेपाल), प्रोफेसर जोना पयाफ् सार्नेक्का (बीलेफेल्डयुर्निभसिर्टी जर्मनी ), महाबीर पुन (कार्यकारी प्रमुख राष्ट्रिय अविष्कार केन्द्र) प्रोफेसर माइकल हर्ट्  (लण्डन विश्वविद्यालय यूके), नरेश कोइराला( नेपाल लाब्रेरी फाउण्डेशन, क्यानडा), डा. प्रमोदढकाल (एनआरएनए एकेडेमी नेपाल), डा. पुरु श्रेष्ठ (कोभिड १९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघ अमेरिका ), प्रोफेसर पुष्पराज कँडेल ( उपाध्यक्ष, राष्ट्रिय योजना आयोग) डा. राजुअधिकारी (रोयल मेलवर्न इन्टिच्यूट अफ टेक्लोलोजी युर्निभसिर्टी, अष्ट्रेलिया), प्रोफेसर रामकण्ठ  माकाजू (उप कुलपति, काठमाडौं युर्निभर्सिटी नेपाल), डा. सन्दुक रुइत (सह संस्थापक, हिमालयनक्याटर्याक्ट प्रोजेक्ट, नेपाल) डा. सञ्जय शर्मा ( सचिव  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय), प्रोफेसर शोभाकर ढकाल (एसिन इस्टिच्यूट अफ टेक्नोलोजी, थाइल्याण्ड) डा. सुनिल बाबु श्रेष्ठ, उपकुलपति, नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी), डा. स्वर्णिम वाग्ले( कार्यकारी प्रमुख, इन्टिच्यूट फर इन्टिग्रटेट, डेभलप्मेन्ट स्टडिज) डा. उषा झा  (सदस्य, राष्ट्रिय योजना आयोग) रहेकाछन् ।   सम्मेलनमा डा.  विश्व पौडेल र रञ्जित महतोको संयोजनमा ‘कोभिड–१९ इम्प्याक्ट अन नेपाल्स इकोनोमिक एण्ड पाथ अफ रिकभरी, डा. द्रोण रसाइली र डा. पुरु श्रेष्ठको संयोजनमा ‘प्रिपेरेशन फरपानडामिक एण्ड नेचुरेल डिजास्टर'   तथा डा. राजु अधिकारीको संयोजनमा ‘रिसर्च, इनोभेसन एण्ड कमर्शलाइजेशन’विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । यस्तै,  डा. जगदीश तिमल्सिनाकोसंयोजनमा ‘एग्रिकल्चर एण्ड फुड सेक्युरिटी’, डा. देवी बस्नेतको संयोजनमा ‘वायोमेडिकल टेक्नोलोजिस, रञ्जित महतो र अनलराज भट्टराईको संयोजनमा ‘फिनान्सियल इन्भेष्टमेण्ट’, डा. ज्ञानेन्द्रप्रसाद जोशी र लोकराज शर्माको संयोजनमा ‘लिभिराजिङ फिनटेक फर इकोनोमिक ट्रान्सफरमेशन’, डा. ज्ञानेन्द्रप्रसाद जोशीको संयोजनमा ‘इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी’, डा. राजु अधिकारी र डा. रामेश्वर अधिकारीको संयोजनमा ‘इनोभेसन एण्ड स्टारटप्स, डा. तारा सिग्देल र डा. नारायण अधिकारीको संयोजनमा ‘इन्टरसेक्सन इन नेचुरल साइन्सेज’ तथा डा द्रोणरसाइली र डा. अर्चना अमात्यको संयोजनमा ‘लाइफ एण्ड हेल्थ साइन्सेज’ शीर्षकमा सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।  साथै रतन झाको संयोजनमा ‘फिजिकल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट’, डा. सञ्जिव सापकोटाको संयोजनमा ‘पब्लिक हेल्थ एण्ड पानडेमिक मिटिगेशन’, डा. कृष्ण अधिकारीको संयोजनमा ‘सोसल साइन्सेज, डा. विनायक भण्डारीको संयोजनमा ‘सस्टेनेवल इनर्जी’ डा गोपीउप्रेती र डा. पुरु श्रेष्ठको संयोजनमा ‘सस्टेनेवल इन्भाइरनमेण्ट, डा.  अम्बिका अधिकारी र किशोर थापाको संयोजनमा ‘अर्वान डेभलपमेन्ट’ तथा डा. उत्तम गौली र डा. उमा प्रधानको संयोजनमा‘भोकेशनल..

३४ हजार ८ सय ३० जना नेपालीको उद्धार

आईतवार, श्रावन ११, २०७७ साल
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १..

साउदी अरबको रियाद र दमामबाट अगष्ट ५,६,७ र ८ मा चाटर्ड उडान हुने

आईतवार, श्रावन ११, २०७७ साल
नेपाली राजदुतावास रियादले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत नेपाल जाने यात्रुहरुको नामावली निकालेको छ । उक्त सूचीमा परेका साउदी अरबमा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरु हिमालय एयरलाईन्स र नेपाल एयरलाईन्सको टिकट काटेर रियाद..

यूरोपमा कोरोनाभाइरसको महामारी बढेको भन्दै डब्लुएचओद्वारा चिन्ता व्यक्त

शुक्रबार, श्रावन ९, २०७७ साल
युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिएको भन्दै विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओको युरोप शाखाले शुक्रबार चासो देखाउदै सङ्क्रमण बढेका मुलुकहरुमा निधेषात्मक व्यवस्थालाई अबलम्बन गर्नुपर्नेमा पनि जोड..

साउदी अरबको दम्मामबाट हिमालय एयरलाईन्स र नेपाल एयरलाईन्सको चाटर्ड उडान हुने (सूचिसहित)

मंगलवार, श्रावन ६, २०७७ साल
नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले आगामी दिनमा साउदी अरबको दमामबाट गर्ने चार्टर्ड उडानहरुबाट विदेशमा रहेका नेपालीहरु नेपाल फर्कन पाउने भएका छन् । राजदूतावासबाट यस अघि विभिन्न मितिमा प्रकाशित गरेका सूचिमा नाम परेका..

नेपाल एयरलाईन्सले दमामबाट गर्ने दोस्रो चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

शुक्रबार, आषाढ १९, २०७७ साल
नेपाल एयरलाइन्सले साउदी अरबको दमामबाट यही मिति ५ जुलाई २०२० मा दोस्रो चार्टर्ड उडान गर्ने जानकारी प्राप्त भएको छ । १. हवाई भाडा दर: अमेरिकी डलर ४३० (साउदी रियाल करिब १६१०) २...

साउदी सरकारले जारी गर्यो २०४ नेपालीको बहिर्गमन भिषा (सूचिसहित)

शुक्रबार, आषाढ १९, २०७७ साल
नेपाली राजदूतावास रियादको पहलमा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका २०४ नेपालीहरुले नेपाल उडान गर्ने अनमति पाएका छन् ।   राजदूतावासले निकालेको सुचना अनुसार वहिर्गमन भिषा (Exit Visa) का लागि राजदूतावासले..

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको सहयोग अभियान नबौँ हप्तामा प्रवेश

आईतवार, आषाढ १४, २०७७ साल
मिती २६-जुन-२०२० का दिन NRNA साउदीको बैठक बसेको छ। बैठकमा कोरोना उध्दार कार्यदल कमिटी, NRNA NCC का पदाधिकारी, सल्लाहकार परिषद,आइसिसी पदाधिकारीको उपस्थिती रहेको   छ । NRNA साउदीले नेपाल जाने तयारीमा नाम..

साउदी सरकारले अकामा नभएका १३५ जना नेपालीहरुलाई बहिर्गमन भिषा जारी गर्यो (सूचिसहित)

बिहिवार, आषाढ ११, २०७७ साल
नेपाली राजदूतावास रियादको पहलमा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका १३५  नेपालीहरुले नेपाल उडान गर्ने अनमति पाएका छन् ।   राजदूतावासले निकालेको सुचना अनुसार वहिर्गमन भिषा (Exit Visa) का लागि राजदूतावासले..

हिमालय एयरलाईन्सको जुन २६ र २७ मा दम्मामबाट हुने तेस्रो र चौथो चार्टर्ड उडान (DMM-KTM)सम्बन्धि अत्यन्त जरुरी सुचना

बिहिवार, आषाढ ११, २०७७ साल
साउदी अरब । हिमालय एयरलाइन्सको यही मिति २६ र २७ जुन २०२० मा साउदी अरबको दमामबाट  काठमाडौँ उडान हुने भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुले हवाई टिकटको लागि हिमालय एयरलाईन्सको..

राष्ट्रिय ध्वाजाबाहक नेपाल एयरलाईन्सको बिमान जुन २६ मा रियादबाट नेपाल उड्दै

सोमबार, आषाढ ८, २०७७ साल
नेपाल एयरलाइन्सले साउदी अरबको रियादबाट यही मिति २६ जुन २०२० मा दोस्रो उडान गर्ने भएको  छ। उडानको लागि सम्पूर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र कागजात अनिवार्य रुपमा टिकटसँगै राख्नुहोला । हवाई टिकटको..

साउदी सरकारले अकामा नभएका ७४ जना नेपालीहरुलाई बहिर्गमन भिषा जारी गर्यो (सूचिसहित)

आईतवार, आषाढ ७, २०७७ साल
नेपाली राजदूतावास रियादको पहलमा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका ७४ नेपालीहरुले नेपाल उडान गर्ने अनमति पाएका छन् ।   राजदूतावासले  निकालेको सुचना अनसार वहिर्गमन भिषा (Exit Visa) का लागि राजदूतावासले..
Results 44: You are at page 1 of 2