ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##

साहित्य

पर्यटन बोर्डको चाडपर्व फोटो प्रतियोगिता

बुधबार, भाद्र ३१, २०७७ साल
नेपाल पर्यटन बोर्डले चाडपर्वको सन्दर्भलाई लक्ष्य गर्दै चाडपर्व फोटो प्रतियोगिता आयोजना गरेको छ । चाडपर्वका समयमा विगतका दिनमा जस्तो रमाइलोसँग समय बिताउन नपाएका क्षणमा पनि केही सकारात्मकता र केही सिर्जनशीलता..

बाढीपहिरोको चपेटामा बागलुङ

बुधबार, भाद्र ३१, २०७७ साल
भूजीखोलाको बाढीले ढोरपाटनबासीमा पु¥याएको चोट ओभाउन हुन नपाउँदै जैमिनी नगरपालिकामा अर्को विपद् आइलाग्यो । आइतबार र सोमबार गरी जैमिनीका तीन जनाले पहिरोमा परी ज्यान गुमाए । थप स्थानीयहरु घरबारविहीन भएका..

नेपालको भूभाग र सीमासम्बन्धी पुस्तक सार्वजनिक

मंगलवार, भाद्र ३०, २०७७ साल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतीय अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री पुस्तक सार्वजनिक गरेको छ । मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले..

कुलमान घिसिङका चार वर्षे कार्यकाल

मंगलवार, भाद्र ३०, २०७७ साल
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबारबाट विदा भएका छन् । उनको चार बर्षे कार्यकाल सकेर विदा भएका हुन् । उनलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा विदाई सभा आयोजना गरी बिदाई गरेका..

मानब

शनिबार, भाद्र २७, २०७७ साल
भूतकाल को स्मृतीमा,भूत समाउँछौ किन? भबिश्यको कल्पनामा,भयभीत बन्यौ किन ? भूतलाई आफु माथी ,घोडा चडाउँछौ किन ? बर्तमान् समय लाई ,ब्यर्थै सडाउँछौ किन ? मानब् तिम्रो सुन्दर् जीबन्,बेहोशी भै बरालियो । स्मृती र कल्पना को..

सुस्तरी यात्रा गर्दै रातो मच्छिन्द्रनाथ

आईतवार, भाद्र २१, २०७७ साल
‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ । दिउँसो ४ः५१ बजे तान्न शुरु गरिएको मच्छिन्द्रनाथको रथलाई सुस्तरीसुस्तरी तानेर आज ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पाटी नजिकै पु¥याइएको हो..

बाढीपहिरो र कोरोनाको मारमा मुस्ताङको स्याउ

बिहिवार, भाद्र १८, २०७७ साल
यो वर्षको वर्षा मुस्ताङको स्याउका लागि बाधक बन्यो । बाढी र पहिराका कारण बेनी–जोमसोम सडकखण्डमा ठाउँठाउँमा झरेको पहिरो र भत्किएको सडकका कारण यो वर्ष समयमै मुस्ताङको स्याउ बजारमा आउन पाएन्..

मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएपछि.....

बिहिवार, भाद्र १८, २०७७ साल
कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ ।..

अर्जुनधारामा लोपोन्मुख कछुवा संरक्षण

बुधबार, भाद्र १७, २०७७ साल
झापाका १५ वटा स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिएको छ । विश्वमा नै अतिसङ्कटापन्न अवस्थामा रहेको कछुवालाई करिब आठ वर्षअघिदेखि उद्धार गरेर संरक्षणको कार्य शुरु गरेका कारण..

ओझेलमा मिनि गोसाईकुण्ड

शुक्रबार, भाद्र १२, २०७७ साल
जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ मा पर्ने तिवारी वगरमा गोसाईकुण्ड जान नसक्नेका लागी बनाइएको मिनि गोसाईकुण्ड ले निरन्तरता नपाउदा ओझेलमा परेको छ ।२०७० साल बैशाख २० गते विश्वमा नै..

थारू समुदायका महिला ढकिया बुन्दै

बिहिवार, भाद्र ११, २०७७ साल
कैलालीको जोशीपुरकी रामप्यारी चौधरी आजभोलि निकै व्यस्त हुनुहुन्छ । रामप्यारीको दैनिकी आजभोलि ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पनछोप्नी, पैन बनाउनमा व्यस्त छ । फुर्सदको समयमा रामप्यारीले वर्षेनी यी सामग्री..

प्राविधिक शिक्षाको केन्द्र बन्दै बर्दिबास

बुधबार, भाद्र १०, २०७७ साल
एक समय हातहतियारको अभ्यास गर्ने गरिएकोे बर्दिबास क्षेत्र अहिले भने ज्ञानविज्ञान क्षेत्रका विज्ञ तयार गर्ने थलो बनेको छ । बर्दिबास सशस्त्र युद्धताका तत्कालीन नेकपा माओवादीका लडाकुको ‘क्यान्टोनमेन्ट’ को थलोका रुपमा..

मानवता

सोमबार, भाद्र १, २०७७ साल
रंगिन चस्मा लगाएर असत्यको पदचाप पछ्याउँदै मानव सभ्यताको पाठ पढ्न बिर्सिएर हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमा नैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमा खै कहिले पलाउलान् ? सकारात्मक सोचका पालुवाहरु ! अरुको रोदनमा अट्टाहस हाँसो हाँसेर दरिद्र सोचाइहरुमा रमाएर छुद्र बोली..

जो आफ्नो मेहनतले उद्यमी बने

शनिबार, श्रावन ३१, २०७७ साल
परम्परागत कृषि, रोजगारी गर्ने पूर्खाहरुको पेशालाई छोडेर उद्योगतर्फ होमिएका युवाहरु आफ्नो मेहनतका कारण सफल भएका छन् । परम्परागत पेशा व्यवसाय छोडेर रोजगारीतर्फ नलागी आफैँ रोजगार सिर्जना गर्न लागेका उनीहरु अहिले..

कुन्ठा

बिहिवार, श्रावन ८, २०७७ साल
लोभ स्वार्थ ईर्ष्या डाहा,कुन्ठाका मित्र भन्दछन् । मानब् जीबनको लागि,यी सबै घात बन्दछन् । अस्वस्थ प्रतिस्प्रधामा,कुन्ठा बिज पलाउँछ । बिकृती र बिसँगती ,त्यसै बाट फलाउँछ ।। कुन्ठा हो दुश्मन सब्को,कुन्ठाले नै सताउँछ । जता हेर्यो..

खुशी मिल्दैन संकिर्न जागे पछि

मंगलवार, श्रावन ६, २०७७ साल
हिंसाले देशमा बिद्रोहको आगो बाले पछि युद्घ कालमा ती मठ मन्दिरहरु ढाले पछि शान्तिको महसुस कैले गर्ने नेपाली जनता स्वदेशी सम्झेर बिदेशी कुकुर पाले पछि राष्ट्रघाती जन्माउन ती निर्दाेशीले मर्नु पर्छ यस्तै हुन्छ सानो देशले..

कुटनीति

आईतवार, श्रावन ४, २०७७ साल
कुटनीति शब्द महाँन छ  शक्तीशाली छ  कुटनीति शब्दका मित्रहरु पनि शक्तिशाली छन्  सत्य,तथ्य,शिल,प्रेम  कुटनीति शब्दका मित्रहरु हुन्  कर्म र धर्म कुटनीति शब्दको, परम मित्र हो  यिनै मित्रहरु नै कुटनीति शब्दका शक्ती हुन्  मित्रै मित्रहरु को परिधी भित्र को..

ए ढुङ्गा

बुधबार, आषाढ २४, २०७७ साल
ए ढुङ्गा तँ अत्यन्तै कडा  छस्, दरो अडान मा छस्,स्थिर छस् । त्यसैले त तँलाई सानो पार्न, भित्रै सम्म छेडेर, बम् द्वारा पड्काउन परेको छ। तेरा गाला गालामा चड्काउन परेको छ । किन की,तेरै स्वभाव  मन..

सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

सोमबार, आषाढ २२, २०७७ साल
हरिसिद्धि बस्दै आउनुभएका महेश श्रेष्ठलाई हिजोआज मङ्गलबजारस्थित पसल आउन जान गाह्रो भएको छ । झण्डै पाँच किमी दूरीमा कहिले हिँडेरै त कहिले कसैले रोकिहाल्दा मोटरसाइकल वा गाडीमा ओहोरदोहोर गरेको उहाँले..

गुरु पुर्णिामा

आईतवार, आषाढ २१, २०७७ साल
जीवन परिबर्तनको ढोका खोल्ने मेरो गुरु काडा लाई फुल सम्झन अग्रह गर्ने मेरो गुरु !! सान्त स्वाभाबिलो बन्न सिकाउने मेरो गुरु बिधि प्रबिधिको पाटोमा र्डोयाउने मेरो गुरु !! काडा मिस्रन फुलको उदाहरण हो मेरो..

कृषिप्रधान मुलुक

बिहिवार, आषाढ ११, २०७७ साल
कृषिप्रधान मुलुक बासीहरु आज, कुर्ची प्रधान मोहमा डुबेका छन् । प्रत्येक परिक्षाका अनुतृणहरु  राजनैतिक समानुपातिक् द्वारा प्रतिनीधि सभासद्मा पुगेका छन् । राज्यलाई काँक्रो चिराई पार्दै छन् । मुलुकका सिमाना पिल्लरहरु , रातारात् वर वर सार्दै छन् । नदी..

बुद्दिजीबि बर्ग

बिहिवार, जेष्ठ २२, २०७७ साल
बुध्दि प्राप्ती को लागि जीबन होइन ! सुख सम्बृद्दी र खुशी जीबन , जीउनको लागि बुद्दी हो ! ब्यक्ती को मालिक बुद्दी बन्नु हुँदैन ! बुध्दिको मालिक ब्यक्ती हो ! कैले काहीँ , सेवक मालिक बनिदिन्छ..

पृथिवी र अमरसिंह

मंगलवार, जेष्ठ २०, २०७७ साल
पृथिवी र अमरसिंह, भक्ति, बलभद्र रुन्छन् हाेला आमालाई देखी अलपत्र। भन्छन् हाेला भाइहरू, नेता बन्यौ कति रातदिन जुधेका छौ हराएर मति । आमालाई चुसेका छौ राष्ट्रघाती बनी निमुखाकाे गाँस खाेसी बनेका छौ धनी।। पराईले आमामाथि ग-याे..

अन्तर जातिय प्रेम

बिहिवार, जेष्ठ १५, २०७७ साल
मुना ले पनि चोखो माया मदन संग गर्दै थियो माया केहो बुजोस भनी किताब नै लेखि दियो केटा बिक केटि मल्ल जात उन्को फरक थियो फुलि रहेको चोखो माया चारै तिरा फैलि दियो धर्म,..

गणतन्त्र आउँछ की

बिहिवार, जेष्ठ १५, २०७७ साल
राजतन्त्र ध्वस्त पार्दैमा देशले , गणतन्त्र पाउँछ की ? नेपाली जनका झुपडीहरु ले, सू शान्ति पाउँछ की ? साहृै नी पिडित यी नागरिकमा, सम्बृद्दी गम्किन्छ की ? भाखा मात्र हैन,यै बर्तमानमा, नेपाल चम्किन्छ की ? हिमाली भेकका शिखरहरुमा..

ए कोरोना! बिन्ती छ!!

बुधबार, जेष्ठ १४, २०७७ साल
ए कोरोना! बिन्ती छ, बिलौना सुनिदेऊ धेरै भो कति तनाव दिन्छौ बाहिर नसुनिए पनि तिम्रा गाली तुच्छ छन्, सराप रुखा छन् व्यवहार त झन् निकृष्ट छन् त्यसैले तिमी धेरै खतरा छौ। म मान्छु, वातावरण दूषित बन्न पुग्यो यसमा न तिम्रो दोष..

देशभक्त मानिन्छु कि मानिन्न ?

मंगलवार, जेष्ठ १३, २०७७ साल
काठमाडौं : शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ३ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हामफाल्दा मृत्यु भएको थियो  जसमध्ये तीन जना बेपत्ता छन्..

के गर्नु

शनिबार, जेष्ठ १०, २०७७ साल
यहि हो गणतान्त्रिक संविधानको गुन के गर्नु ठुला  भनाउँदा लाई नै लाग्दैन कानुन के गर्नु रात त  पुर्णिमाको नै हो तर गलत  भईदिन्छ हेर्नु त  बादल भित्र  फसेको  छ जुन  के गर्नु भन्न पनि..

आशा गराै काे सित?

शनिबार, जेष्ठ १०, २०७७ साल
हे मेराे सरकार हुन्छ अब के हाम्रो अवस्थाहरू ? हामीले घर फिर्न मिल्छ कहिले के छन् व्यवस्था अरु? कैयौं छन् अलपत्र छन् सडकमा भाेका तथा चिन्तित । कस्ले गर्छ सहायता कठिनमा आशा गराैं..

मुर्ख तिमी

बुधबार, जेष्ठ ७, २०७७ साल
उसले तिमीलाई किनेर शक्तिमा पुगेको छ्... त्यसैले उसले तिमीलाई प्रयोग गरिरहन्छ।  तिमीले कैले पनि आत्मनिर्भर हुने प्रयास नै गरेनौ... त्यसैले उसले तिमीलाई प्रयोग गरिरहन्छ।  प्रकृया बिपरित तिमी आफ्नो या आफन्तको सरुवा या बढुवा  गर्न निर्लज्ज..
Results 54: You are at page 1 of 2