ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##

समाचार

प्रधानमन्त्री र नेकपाले जवाफ दिनुपर्छ : गगन थापा

बुधबार, मंसिर ३, २०७७ साल
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपहरु गम्भिर रहेको बताएका छन् । सामाजिक सञ्जालमा..

सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने

बिहिवार, कार्तिक २०, २०७७ साल
सरकारले कोरोना संक्रमणको परीक्षण र संक्रमितको उपचार नि:शुल्क गर्नु पर्ने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको इजलासले सरकारले पीसीआर टेस्ट र उपचार नि:शुल्क..

उद्योग वाणिज्य महासंघको चुनावमा ढकाल प्यानलको उम्मेदवारी दर्ता

मंगलवार, कार्तिक १८, २०७७ साल
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानलबाट एशोसिएट्स, वस्तुगत र जिल्लातर्फका केन्द्रीय सदस्यहरुको उम्मेदवारी दर्ता भएको छ। ढकालले मुलुकमा वैदेशिक लगानी भित्र्याउन, निजी क्षेत्रको..

खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी

मंगलवार, कार्तिक १८, २०७७ साल
काठमाडौँको खुलामञ्चमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टीले घोर भर्त्सना गरेको छ। ..

जनप्रतिनिधि हुनु त यस्तो पो !

सोमबार, कार्तिक १७, २०७७ साल
बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा  सरकारी सेवा सुविधा उपभोग नगरी जनताको सेवामा तल्लीन हुनुहुन्छ ।  उहाँले हालसम्म नगरप्रमुखले पाउने तलव, भक्ता,सवारी, इन्धन लगायतका कुनै पनि सेवा सुधिा लिनुभएको छैन ।..

अबैध गाँजा सहित पाँच जना पक्राउ

सोमबार, कार्तिक १७, २०७७ साल
बेल्टार, चौदण्डिगढी नगरपालिका वडा नं. १० बाट ईलाका प्रहरी कार्यालय बेल्टारको गस्ती टोलीले पाँच जनालाई अबैध लागूऔषध गाँजा बिक्रिबितरण गरेको आरोपमा पक्राउ गरेको छ। गत शुक्रवार ईलाका प्रहरी कार्यालय बेल्टार बाट गस्तीमा..

कोरोनाको उपचार स्थानीय सरकारले गर्ने

आईतवार, कार्तिक १६, २०७७ साल
दोलखाका स्थानीय सरकारले कोभिड–१९ को परीक्षण र उपचार खर्च व्यहोर्ने भएको छ । आइतबार जिल्ला समन्वय समिति दोलखाको बैठकले सो निर्णय गरेका हुन् ।  जिल्लाभित्र कोरोना पुष्टि भएका र उनीहरुको सम्पर्कमा..

भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तता हो : नेपाली सेना

आईतवार, कार्तिक १६, २०७७ साल
भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपालको तीन दिवसीय भ्रमणमा आउन लाग्नुभएको हो । भारतीय  स्थलसेनाध्यक्ष नरावणेको भ्रमण परम्पराको..

कात्तिक कृष्णपक्षसँगै डोम समुदायको सक्रियता बढ्दै

आईतवार, कार्तिक १६, २०७७ साल
दशैँ सकिएर कात्तिक कृष्णपक्ष शुरु भएसँगै पूर्वी मध्य तराईका डोम समुदायको सक्रियता बढेको छ । दीपावली पर्वको पक्ष शुरु भएको र त्यसलगत्तै छठ पर्व पर्ने भएपछि आफ्नो सीपका सामग्री बनाउन..

किताब नहेरी शैक्षिक सत्र सकिँदै

आईतवार, कार्तिक १६, २०७७ साल
चिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न तीन दिन लाग्छ । पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ तर बाध्यता र विवशताको बीचमा सबै कुरा नपुगे पनि पुगेझैँ गरी..

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित

शनिबार, कार्तिक १५, २०७७ साल
प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ ।  तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस..

सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयास

शनिबार, कार्तिक १५, २०७७ साल
स्वच्छ ऊर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकाल्ने पहिलोचरणको परीक्षण सफल भएको छ । दाङको गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि पहिलो परीक्षण सफल भएको हो..

धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ

शुक्रबार, कार्तिक १४, २०७७ साल
काठमाडौंमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ।  शुक्रबार बिहान टोखा नगरपालिकास्थित धापासीदेवी मन्दिर परिसरमा एक युवकमाथि छुरा प्रहार भएको थियो। प्रहरीका अनुसार टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २५..

काभ्रेबाट देखिएका रमणीय हिमशृङ्खला (फोटोफिचर)

शुक्रबार, कार्तिक १४, २०७७ साल
काभ्रेको धुुलीखेलबाट  देखिएको रमणीय हिम शृङ्खला । जाडोयामसँगै मौसम सफा भएपछि हिमाल मुस्कुराउन थालेको देख्न सकिन्छ ।  ..

देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न आग्रह

बिहिवार, कार्तिक १३, २०७७ साल
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत नेपाली विद्यार्थी कुटिएको घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन र ती तिनको अविलम्ब उद्धार गर्न सरकारसमक्ष माग गरेको छ ।   कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले..

पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट

बिहिवार, कार्तिक १३, २०७७ साल
पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुग्नुभयो । सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुन्नुभएका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुग्नुभएको थियो ।   मानहुँकोट पुगेपछि सामाजिक सञ्जालमा..

लोप हुँदै मादल बनाउने पेशा

बुधबार, कार्तिक १२, २०७७ साल
मादल बनाउने वादी समुदायको पुख्र्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर ४ वायखोला..

चुलो बाल्न बालुवा गिट्टीमा आश्रित

मंगलवार, कार्तिक ११, २०७७ साल
कोरोना महामारीका कारण रोजगारी गुमाएका महिला तथा पुरुष नदी किनारको बालुवा र गिट्टीमा आश्रित बन्दै गएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं। २ र ३ का अधिकांश महिला र..

कोरोनाको कहर दशैँमा पनि, गाउँघरमा छैन रमाइलो

आईतवार, कार्तिक ९, २०७७ साल
हिन्दू धर्मावलम्वीहरुको ठूलो पर्व विजया दशमी दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनका हातबाट टीका र जमरा लगाएर धुमधामका साथ मनाउने गरिन्छ । यस वर्षको विजया दशमी पर्व भने कोरोनाको कहरका कारण गाउँघरमा..

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

आईतवार, कार्तिक ९, २०७७ साल
नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री..

सैनिक मञ्चमा फूलपाती बढाइँ (फोटोफिचर)

शुक्रबार, कार्तिक ७, २०७७ साल
राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा  आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुभएको छ  । समारोहमा नेपाली सेनाको टुकडीले उहाँलाई  सलामी अर्पण गरेको थियो । संवैधानिक व्यवस्थानुसार..

कोरोना भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो काम र कर्तव्य होः प्रधानमन्त्री (पूर्णपाठ)

शुक्रबार, कार्तिक ७, २०७७ साल
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको दायित्व भएको र  अहिले कोरोना  भाइरसको महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सबैभन्दा पहिलो काम र कर्तव्य भएको बताउनुभएको छ ..

तलेजुमा बलिरहित पूजाः लगिएन दशैँघर

शुक्रबार, कार्तिक ७, २०७७ साल
तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष बडादशैँको। फूलपातीको दिन तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष भने बलि..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

शुक्रबार, कार्तिक ७, २०७७ साल
गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली..

नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’

शुक्रबार, कार्तिक ७, २०७७ साल
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले आम नागरिकको जीवनप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य जोशीले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी..

नवरात्रको छैटौँ दिन, आज कात्यायनीको पूजा आराधना गरिँदै

बिहिवार, कार्तिक ६, २०७७ साल
नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।   प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजा आराधना..

सिंँगारियो मदन भण्डारीको जन्मघर

बुधबार, कार्तिक ५, २०७७ साल
बडादशैं २०७७ का संँघारमा जननेता मदन भण्डारी जन्मनुभएको ताप्लेजुङको ढुङ्गेसांँघुस्थित घरलाई अनेरास्ववियुका नेता कार्यकर्ता पुगेर लिपपोत गर्नुभएको छ । अनेरास्ववियु ताप्लेजुङ काठमाडौँ सम्पर्क समितिका सदस्य हेमराज निरौलाका अनुसार खरले छाएको..

नगरपालिकाद्वारा उद्योग स्थापना गर्न सुझाव संकलन

सोमबार, कार्तिक ३, २०७७ साल
निजगढका स्थानीय व्यवसायी र जनप्रतिनिधिहरुले प्रस्तावित औद्योगिक ग्राममा स्थानीयस्तरबाट उत्पादन हुने खालका उद्योग स्थापना गर्न सुझाव दिएका छन ।  सोमबार निजगढ नगरपालिका कार्यालय गणेश भवनमा सम्पन्न सुझाव संकलन छलफलका सहभागीहरुले स्थानीय..

रसुवामा एघार हजार घर पुननिर्माण

सोमबार, कार्तिक ३, २०७७ साल
२०७२ को भुकम्पबाट विस्थापित रसुवा जिल्लाका दुई सय ३१ परिवार अझै जोखिमयुक्त बस्तीमा बसोबास गरिरहेका छन् ।  उनीहरु रसुवा र नुवाकोटको विभिन्न स्थानमा अझै सम्म अस्थायी टहरामै बसि रहका छन् ।..

नवरात्रिको तेस्रो दिनः चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै

सोमबार, कार्तिक ३, २०७७ साल
नवरात्रिको तेस्रो दिन माता चन्द्रघण्टाप्रति समर्पित छ । चन्द्रघण्टा देवीको निधारमा अर्धचन्द्र रहेको छ । यसैकारण यी देवीलाई चन्द्रघण्टा देवी नाम राखिएको हिन्दु धर्ममा उल्लेख छ । चन्द्रघण्टा देवीलाई दुर्गा..
Results 867: You are at page 1 of 29