विपक्षी गठबन्धनको संयुक्त वक्तव्य : सर्वोच्च अदालत जाने ## गृहमन्त्री रामबहादुर थापासहित ७ गैरसांसद मन्त्री पदमुक्त ## प्रधानमन्त्री पदमुक्त र बहुमतिय प्रणली ## नेपालमा कोरोनाबाट एकै दिन २२५ जनाको मृत्यु ## "चड्कन दिनुपर्नेलाई धड्कन दिएर भुल भो" प्रमोद खरेलको गीत सार्वजनिक ## होम आइसोलेसनमा बस्दै हुनुहुन्छ भने निम्न कुराहरुमा ध्यान दिनुहोला ## पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना संक्रमण ## लोकप्रिय गायक प्रेमध्वज प्रधान रहेनन् ## Punjab Kings beat Rajasthan Royals in IPL ## पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जना कोरोना संक्रमित थपिए ## युरेनीअमको खानी नेपालमा छ ## च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगको खेलमा पीएसजीले बायर्न म्युनिकलाई हरायो ## दृष्टी दोष हो की ? ## मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिला पक्राउ ## १६२ जना कोरोना संक्रमित थपिए ##

बिचार

प्रधानमन्त्री पदमुक्त र बहुमतिय प्रणली

बुधबार, बैशाख २९, २०७८ साल
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसके पछि उनी पदमुक्त भएका हुन् । विश्वासको मत लिने प्रस्ताव सोमबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भयो । प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको पक्षमा ९३..

होम आइसोलेसनमा बस्दै हुनुहुन्छ भने निम्न कुराहरुमा ध्यान दिनुहोला

शुक्रबार, बैशाख २४, २०७८ साल
होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई अनुरोध - डा. रवीन्द्र पाण्डे   १. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला । शरीर दुखेमा /..

औपचारिकता निभाउंदा संक्रमण बढेको छ, नो भन्न सिकौं – डा. रवीन्द्र पाण्डे

आईतवार, भाद्र ७, २०७७ साल
औपचारिकता निभाउँदा र अरुले के भन्लान् भनेर अनिच्छापूर्वक सामाजिक गतिविधिमा सहभागी हुने हाम्रो बानीले कोरोना संक्रमण बढिरहेको पाटोलाई हामीले बिर्सिनुहुँदैन | चाडपर्वमा आफन्त नबोलाउँदा वा आफन्तको घरमा नजाँदा के भन्लान् ?..

अहिलेको युग अन्तरक्रियाको युग हो

शनिबार, श्रावन २४, २०७७ साल
प्रिय सरकार, कोरोनाको उपदेश तीतो हुन लाग्यो ।  कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ | मोबाइलको रिंगटोन, स्वास्थ्य मन्त्रालयका प्रबक्ताको ठाडो उपदेश, संचारमाध्यमदेखि बिज्ञहरुको अर्ति एकै..

गोलभेँडाबाटै मनग्य आम्दानी

बिहिवार, श्रावन २२, २०७७ साल
कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुर रानीथोकका नारायणप्रसाद पौडेल र उहाँकी श्रीमती कमलाले व्यावसायिक कृषि थालेको आठ वर्ष पुगेको छ । कृषिप्रतिको लगावसँगै आयआर्जन राम्रो भएको त छ नै यतिखेर उहाँहरू अरुका..

वैदेशिक रोजगार र वर्तमान अवस्था

मंगलवार, श्रावन ६, २०७७ साल
स्वदेशमा क्षमता हुदाहुदै वा अवसर नपाएर गलत राजनैतिक प्रणालीले विदेशिनेहरुको क्रम बड्दो छ।देशकै अर्थतन्त्रको ठुलो हिस्सा धानेको वैदेशिक रोजगार अन्तर्गत खाडी मुलुक,युरोप,अमेरिका जानेहरुको संख्या ठुलो छ।विदेशी रेमिटेन्सबाटै देशको व्यापार,अर्थतन्त्र फस्टाएको..

युवाहरुको प्रयासमा “मास्कमाण्डु” अभियान

आईतवार, श्रावन ४, २०७७ साल
कोरोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमण काठमाडौंमा देखिरहेको परिदृष्यमा “पश्चिम पाईला” युवा सञ्जालले “मास्कमाण्डु” नामक अभियान सूरु गरेको छ । सामान्य मास्कको प्रयोगले पनि कोरोना भाइरसको संक्रमण रोक्न मदत गर्ने तथा..

गुरुपुर्णिमा

आईतवार, आषाढ २१, २०७७ साल
गुरुब्रम्हा गुरुविष्णु गुरुदेवो महेश्वर गुरु साक्षात परब्रम्हा तस्मै श्री गुरुवे नम: आज आषाढ शुक्ल पुर्णिमा अर्थात गुरुपुर्णिमा,अज्ञानताको कारणले सिर्जित दुख,कष्ट,पीडा हटाइ ज्ञानको शितलताले खुशी,आनंद,शान्ती प्रदान गराउने मनुष्यरुपी देवतानै गुरु हुन्। हाम्रा..

डा.रवीन्द्र पाण्डेका २० महत्वपूर्ण टिप्स अवश्य पढ्नुहोला

आईतवार, जेष्ठ २५, २०७७ साल
खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्ने उपाय : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ   आजदेखि लकडाउन खुकुलो भएको छ। कोरोना संक्रमण अनिश्चित कालसम्म रहनसक्ने तथा हाम्रा आधारभूत आवश्यकता आजको आजै अनिबार्य भएकोले..

कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

बिहिवार, जेष्ठ २२, २०७७ साल
            कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा - कोरोना संक्रमण तरकारी, फलफूल लगायत अन्य खाधान्नबाट सर्दैन | - संक्रमितसंग ५ - १० मिनेट कुरा गर्दा सर्दैन..

संचारक्षेत्र : भ्रम र वास्तविकता

सोमबार, जेष्ठ १९, २०७७ साल
कुनै पनि राष्ट्र,समाज कुन दिशामा अघि बढिरहेको छ,त्यससम्बन्धी ज्ञातव्य हुन त्यस देशको सञ्चारक्षेत्रबारे बुझ्दा प्रष्ट हुन्छ। संचारक्षेत्र यस्तो क्षेत्र हो,जसमा आएका तथ्य,समाचारको भरमा बहुसंख्यक मानिसहरुको धारणा,विचार बन्नमा भुमिका खेलेको हुन्छ। व्यक्तिहरुमा..

लागूपदार्थ दुर्व्यसन र युवा

बिहिवार, जेष्ठ १५, २०७७ साल
आजकल समाज एवं राष्ट्रमा देखापरेका विकराल समस्याहरुमध्ये लागुपदार्थको बडोत्तरी प्रयोग पनि हो। लागुपदार्थ भन्नाले मस्तिष्कलाई शिथिल बनाइ व्यक्तिलाइ बेहोशी अवस्थामा वा अर्धचेतन अवस्थामा पुर्याउने नशाजन्य पदार्थ भन्ने बुझिन्छ। विशेषत: शहरबजारमा..

लकडाउन खोलेर जनजिवन सुरक्षित बनाउने उपायहरु

बुधबार, जेष्ठ १४, २०७७ साल
लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ कुरो धेरै बर्ष अघिंको हो, मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय..

अमुल्य प्रेम

मंगलवार, जेष्ठ १३, २०७७ साल
प्रेम आफै हुन्छ न देख्न सकिन्छ  प्रेम आफै हुन्छ न लेख्न सकिन्छ  याद हुन्छ उनकै अनि सम्झना पनि।।  बहकिन्छ मन न छेक्न सकिन्छ ---  प्रेम सबैमा हुन्छ । आमा बाबा - दाजु भाई दिदी..

कतै हामी भारतसँगको सम्वन्धमा अन्त्यहीन राजनीतिक सङ्घर्ष तनावको बाटोमा त छैनौ ?

आईतवार, जेष्ठ ११, २०७७ साल
१. नेपाल सरकारले नेपालको उत्तर पश्चिम सीमा लिम्पियाधुरा क्षेत्रलाई तोकेपछि नेपाली नागरिकहरूका लागि लिम्पियाधुरा नेपालको अखण्ड र अविछिन्न भूभाग बन्न पुग्यो I I वर्तमान र भविष्यका सवै सरकारहरूका हकमा पनि त्यो..

अब देश कठ्पुतलि हुनुहुंदैन

आईतवार, जेष्ठ ११, २०७७ साल
एउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब..

नेपाल भारत सम्बन्धको समिक्षा

शनिबार, जेष्ठ १०, २०७७ साल
हाम्रो देश नेपाल समृद्ध नेपाल बनाउनका लागि केहि महत्वपूर्ण कुराहरु मा ध्यान दिनु पर्ने र तत्कालिन रुपमा लागु गर्ने पर्ने देखिन्छ । भारत आवत जाओत गर्न भिसा प्रणाली र पासपोर्ट प्रणाली..

मेयरलाई खुल्ला पत्र

शनिबार, जेष्ठ १०, २०७७ साल
आदरणीय मेयर साब ज्यू   चौदण्डीगढी नगरपालिका         उदयपुर  नमस्कार, आज म यो दोश्रो खुल्ला पत्र तपाईलाई स-सम्मान लेख्दैछु,गल्ती भए माफ। मेयर साब ज्यू, कोरोनाको कहरबाट हाम्रो उदयपुर जिल्ला पनि अछुत नरहेको कुरा..

प्रवासी स्वदेश फिर्ती अभियान

शनिबार, जेष्ठ ३, २०७७ साल
दृढ़ इच्छाशक्ति,इमान्दारिता,पारदर्शिता एवं स्पष्ट योजना लिएर अघि बढे नेपालमा हाल बढ्दै गएको कोरोना नियन्त्रण गर्न संभव छ। सरकार आफ्ना नागरिकप्रति सम्वेदनशिल भएर लाग्ने हो भने स्वदेश एवं विदेशमा रहेका समस्त..

बैदेशिक रोजगारीबाट फर्केका कर्मठ जनशक्तिलाई कसरी ब्यबस्थापन गर्ने

शनिबार, जेष्ठ ३, २०७७ साल
कोभिड-१९ ले ल्याएको बिश्वब्यापी विषम परिस्थितिलाई नियाल्दा विश्वका अधिकांश देशहरुका, देश हाक्ने भेटेरान नेताहरु डराइरहेको अवस्था छ, यसले धेरै राष्ट्रहरुलाई आर्थिक हिसाबले ठुलो क्षति पुर्याउंदै छ, पर्यटन तथा हस्पिटालिटी, एयरलाइन्स..

रोग प्रतिरोधातक क्षमता बढाउने सरल उपायहरु बताउँदै डा रवीन्द्र पाण्डे

मंगलवार, बैशाख ३०, २०७७ साल
चीनको बुहानमा  देखिएको कोरोना भाइरस अहिले विश्वका २१२ देशहरुमा फैलिएको छ। विश्वमा ४२ लाख जना कोरोना संक्रमित भएका छन् जसमध्ये १४ लाख निको भएका छन् । निको हुनेको संख्या हर्षमय..

नेपाली सेना र शसस्त्र प्रहरीलाई स्वदेश फिर्तीको लागि ब्यबस्थापन गर्ने अभिभारा सुम्पियोस्

आईतवार, बैशाख २८, २०७७ साल
अहिले मानबीय बिपत्ति, कोभिड -१९ बाट विश्व आक्रान्त छ, तुरुन्तै यसको निराकरणको उपाय पनि देखिएको अवस्था छैन । बिकशीत देशहरु आफ्ना नागरिक बिदेशमा समस्यामा नपरुन भन्ने मनशायले मानवीय सदाशयता राख्दै..

विदेशमा हुनुहुन्छ रोग प्रतिरोधात्मक क्षमता बढाउनुहोस्

बिहिवार, बैशाख २५, २०७७ साल
अमेरिका, युरोपियन युनियनका देशहरु, बेलायत, मिडिल इष्ट लगायतका क्षेत्रमा धेरै नेपालीहरु कोरोना भाइरसबाट संक्रमित हुनुहुन्छ। झन्डै ६ दर्जन नेपालीको मृत्यु भएको छ। धेरै नेपाली आइसीयु र भेन्टिलेटरमा हुनुहुन्छ | यो परिदृश्यबाट..

नेपालमा कोरोना संक्रमणको अवस्था भयाबह छैन

मंगलवार, बैशाख २३, २०७७ साल
आजसम्म नेपालमा ८२ जना कोरोना संक्रमित पत्ता लागेका छन्। एक हप्ता पहिले उदयपुर इपिसेन्टर देखिएको थियो भने अहिले नेपालगंज देखिएको छ। यसले आम मानिसमा चिन्ता बढाएको छ | मैले गरेको अध्ययन..

लोकतान्त्रिक अभ्यासमा युवा भुमिका

मंगलवार, बैशाख २३, २०७७ साल
विषयमा प्रवेश गर्नु पुर्व वयस्क र युवा बिचको भिन्नता थाहा पाउनु अपरिहार्य देखियो; युवा बिचारले हुन्छ, उमेरले होइन  प्रथमतः हामीले वयस्क र युवा भनेको के हो बुझ्न जरुरी हुन्छ। वयस्क र युवामा धेरैनै..

कोभिड-१९ विरुद्धको लडाइँमा सरकारले अपनाउनु पर्ने महत्त्वपूर्ण रणनीतिहरु

आईतवार, बैशाख २१, २०७७ साल
बिश्व अहिले महामारीको ठुलो चपेटामा परिरहेको छ। चिनको वुहान सहरबाट फैलिएको कोभिड-१९ ले बिश्वका महाशक्ति राष्ट्रहरुलाई पनि चुनौती दिइरहेको छ । संक्रमीतको संख्या दिनहु बढ्दो  क्रममा  छ। स्रोत र साधनले..

जीवनशैली परिवर्तन गर्ने अवसर हो लकडाउन

आईतवार, बैशाख २१, २०७७ साल
कोरोनाले थोरैलाई मार्नेछ, धेरैलाई बचाउनेछ  भन्नुहुन्छ जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे  । लकडाउनको यो समयमा धेरै जीवन उपयोगी कुराहरु हामीले उहाँबाट सिक्न सकिन्छ । फेसबुक मार्फत सहि सुचना दिएर उहाँ हामीलाई सचेत..

हामी श्रमिक एक हौँ

आईतवार, बैशाख २१, २०७७ साल
अन्तराष्टिय श्रमिक दिवस मे डे मे १ मा पर्छ ।  इतिहास हेर्दा आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आरामको नियम बनेपछि पर्वस्वरुप यो दिवस मनाइदै आएको छ..

जीवन जिउने सरल उपायहरु : भाग १

शुक्रबार, बैशाख १९, २०७७ साल
अरुको गल्ती थाहा पाउन जति सहज हुन्छ आफ्नो गल्ती थाहा पाउन तेती गाह्रो हुन्छ । असल मित्रहरु तारा हुन् सधैँ देखिदैनन् तर उनीहरु छन् । व्यापारीले कमाउन सकेन भने उ बर्बाद हुन्छ, राजनेताले..
Results 36: You are at page 1 of 2