विपक्षी गठबन्धनको संयुक्त वक्तव्य : सर्वोच्च अदालत जाने ## गृहमन्त्री रामबहादुर थापासहित ७ गैरसांसद मन्त्री पदमुक्त ## प्रधानमन्त्री पदमुक्त र बहुमतिय प्रणली ## नेपालमा कोरोनाबाट एकै दिन २२५ जनाको मृत्यु ## "चड्कन दिनुपर्नेलाई धड्कन दिएर भुल भो" प्रमोद खरेलको गीत सार्वजनिक ## होम आइसोलेसनमा बस्दै हुनुहुन्छ भने निम्न कुराहरुमा ध्यान दिनुहोला ## पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना संक्रमण ## लोकप्रिय गायक प्रेमध्वज प्रधान रहेनन् ## Punjab Kings beat Rajasthan Royals in IPL ## पछिल्लो २४ घण्टामा नेपालमा ५५९ जना कोरोना संक्रमित थपिए ## युरेनीअमको खानी नेपालमा छ ## च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगको खेलमा पीएसजीले बायर्न म्युनिकलाई हरायो ## दृष्टी दोष हो की ? ## मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिला पक्राउ ## १६२ जना कोरोना संक्रमित थपिए ##

कोरोना भाइरस

देशभर ९ हजार ८४ जनाले लगाए कोरोना खोप

बुधबार, माघ १४, २०७७ साल
नेपालमा खोप अभियानको पहिलो दिन बुधबार देशभर ९ हजार ८४ जना व्यक्तिले कोरोनाविरूद्धको खोप लगाएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४ जिल्लाका ९३ खोप केन्द्रहरूमार्फत नौ हजार बढी स्वास्थ्यकर्मी र फ्रन्टलाइन..

४३८२ नमुना परीक्षण गर्दा २८३ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, माघ १४, २०७७ साल
पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ३८२ नमुना परीक्षण गर्दा ११४ महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको..

काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि

बिहिवार, मंसिर ४, २०७७ साल
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ५१३ जना महिला र ७१६ जना पुरुष रहेका छन् ।  यस्तै देशभर भने पछिल्लो २४ घण्टामा..

२४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि

बिहिवार, कार्तिक २०, २०७७ साल
पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै..

सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत

शनिबार, कार्तिक १५, २०७७ साल
पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण..

नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य

शनिबार, कार्तिक १५, २०७७ साल
‘आज २७ दिनको होम आइसोलेसनपछि अर्थात ४ औं पटकको पीसिआर परीक्षण पश्चात कोरोना मुक्त रिपोर्ट आएको छ । कोरोना भाइरसको बारेमा धेरै कुराहरु पढे सुनेपनि पहिलो पटक आफुलाई सङ्क्रमण भएको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

शुक्रबार, कार्तिक १४, २०७७ साल
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी चार करोड ५० लाख..

३ मन्त्रीसहित २४ जना सांसदलाई कोरोना संक्रमण

शुक्रबार, कार्तिक १४, २०७७ साल
तीनजना मन्त्रीसहित २४ जना संघीय सांसद कोरोना संक्रमित भएका छन् । सबैभन्दा पहिले गत साउन १६ गते सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता हालसम्म तीन मन्त्रीसहित २४..

तीन हजार सङ्क्रमित निको : ३९ हजार सक्रिय

बिहिवार, कार्तिक १३, २०७७ साल
देशभरमा आज कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या बुधबारभन्दा ६७४ कम भएको छ ।   देशभरमा आज दुई हजार ३६४ जना सङ्क्रमित थपिँदा तीन हजार ३८ सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमित केही कम भएका..

थप एक हजार ९५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

बुधबार, कार्तिक १२, २०७७ साल
पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ९५४ जनामा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण पुष्टि भएको छ । आज मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा आठ हजार २४८ जनाको पिसिआर परीक्षण गरिएको छ..

नेपालमा कोरोनामुक्त ७४ प्रतिशत

मंगलवार, कार्तिक ११, २०७७ साल
नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् ।  प्रदेश १ मा ११ हजार २९,..

दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि

आईतवार, कार्तिक ९, २०७७ साल
पछिल्लो २४ घण्टामा दुई हजार ८५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाह्र हजार ३११ नमूना परीक्षण गर्दा एक हजार ७८९ पुरुष र एक हजार ६७ महिलामा सङ्क्रमण पुष्टि..

विश्वमा तीन करोडले जित कोरोनालई

सोमबार, कार्तिक ३, २०७७ साल
विश्वमा तीन करोड मानिस कोरोनालई जितेर उपचारपछि घर फर्केका छन् । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा तीन करोड १० लाख १ हजार २ सय २९ जना संक्रमित कोरोना मुक्त भएका छन्..

प्रदेशसभा सदस्य भट्टलाई कोरोना

आईतवार, कार्तिक २, २०७७ साल
बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा सामान्य समस्या आएपछि..

धरानमा दुई कोरोना सङ्क्रमितको मृत्यु

बिहिवार, असोज २९, २०७७ साल
होम आइसोलेशनमा बसेका धरान उपमहानगरपालिका–९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ । गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।  अस्पताल..

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख नाघ्यो

बुधबार, असोज २८, २०७७ साल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या १,१५,३५८  पुगेको बताए।  पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जनालाई..

ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढ लाख नाघ्यो

आईतवार, असोज २५, २०७७ साल
ल्याटिन अमेरिकी मुलुक ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढ लाख नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृतक संख्याका आधारमा धेरै नागरिक गुमाउनेमा ब्राजिल विश्वको दोश्रो मुलुक हो। यस्तै संक्रमित संख्यामा भने..

नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, २४ घण्टामा थप १५०० जनामा कोरोना संक्रमण

बुधबार, असोज २१, २०७७ साल
नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ९० हजार नाघेको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ९०,८१४  पुगेको बताए।  पछिल्लो..

कोभिड–१९ सङ्क्रमित खुल्दै

मंगलवार, असोज २०, २०७७ साल
गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारमा कोभिड–१९ को सङ्क्रमण देखियो । मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा प्रमुख स्वकीय..

धरानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

सोमबार, असोज १९, २०७७ साल
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो ।  प्रतिष्ठानका सहप्रवक्ता डा..

कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५०० नाघ्यो

बुधबार, असोज १४, २०७७ साल
कोरोना भाइरस -कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार काठमाडौं र रुपन्देहीका तीन-तीन जना, सुनसरीका..

खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला

सोमबार, असोज १२, २०७७ साल
सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा कोरोना भाइरसबाट सङ्क्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित..

निजगढमा कोरोना शुन्य

मंगलवार, असोज ६, २०७७ साल
निजगढमा कोरोना संक्रमितको संख्या शुन्य भएको छ । मंगलबार निजगढ नगरपालिकाको अईसोलेसनबाट ४ जना कोरोना संक्रमित डिस्चार्ज भएसंगै शुन्य भएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताए । गत..

२४ घण्टामा २०२० जनामा कोरोना सङ्क्रमण

शुक्रबार, असोज २, २०७७ साल
नेपालमा आज अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल संख्या ६१ हजार ५ सय ९३ जना पुगेको छ..

५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण

मंगलवार, भाद्र ३०, २०७७ साल
जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो ।   केन्द्रका सदस्य एवं स्वास्थ्य..

देशभर १ हजार ३९ कोरोना संक्रमित थप, ५४ हजार नाघ्यो

आईतवार, भाद्र २८, २०७७ साल
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो २४ घण्टामा १ हजार ३९ जना थपिएको छ । यो सँगै संक्रमित ५४ हजार नाघेको छ । आइतबारको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा..

कोरोना अपडेट : देशभर १२०१ जना, उपत्यकामा ४३१ संक्रमित

शनिबार, भाद्र २७, २०७७ साल
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकासहित देशभर १२०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यो..

देशभर एक हजार ४५४ सङ्क्रमित थपिए

शुक्रबार, भाद्र २६, २०७७ साल
नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सङ्क्रमित काठमाडौँ उपत्यकाका छन् ।   काठमाडौँमा ६२०, ललितपुर र भक्तपुरमा ३८÷३८ गरी..

सुदूरपश्चिममा कोभिड-१९ बाट प्रभावितका लागि विशेष कार्यक्रम

बुधबार, भाद्र २४, २०७७ साल
सुदूरपश्चिम प्रदेश सरकारले कोभिड—१९बाट प्रभावित तथा विदेशवाट फर्किएकालाई स्वरोजगार बनाउन कृषि तथा पशुपक्षी विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । कृषि तथा पशुपक्षी व्यवसायवाट स्वरोजगार बनाउने लक्ष्य सहितको यो कार्यक्रम कार्यान्वयन..

कोरोनाबाट गण्डकीमा ६४ वर्षीय पुरुषको मृत्यु

बुधबार, भाद्र २४, २०७७ साल
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो साँझ ५ः३० बजे उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा..
Results 192: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last