ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो ## काठमाडौं उपत्यकामा थप १२२९ जनामा संक्रमण पुष्टि ## नेप्सेमा एकैदिन सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड ## नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम भने उचालियो ## साउदी सरकारले २७ जना नेपालीलाई बहिर्गमन भिषा दियो ## २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि ## सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन ## खुलामञ्चमा खाना खुवाउने कामले निरन्तरता पाउनुपर्छ : साझा पार्टी ## अबैध गाँजा सहित पाँच जना पक्राउ ## किताब नहेरी शैक्षिक सत्र सकिँदै ## ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित ## नागरिकको सेवामा खटिरहँदा कोरोना सङ्क्रमित भएँ : उपाध्यक्ष आचार्य ## संगीतमा जमेका सन्जोक ## धापासीमा छुरा हानेर युवकको हत्या, दुई पक्राउ ## इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने ##

मनोरञ्जन

संगीतमा जमेका सन्जोक

शनिबार, कार्तिक १५, २०७७ साल
‘चरिकोट दोलखा म जाँदा’, ‘बाटो त मुनि तिनतले घर’, ‘तिनतले घरको जोर बाँहा’, ‘समुन्द्रपारीको देशैमा, आफ्नो त भन्ने कोही छैन’ बोलका गीतहरु सेलो संगीत पारखीहरुमाझ जनजिब्रोमा झुन्डिएका छन् । यथार्थपरक..

एपी शेर्पाले ल्याए दशैं गीत

शुक्रबार, कार्तिक ७, २०७७ साल
गायक एपी शेर्पाले दशैंको अवसरमा दशैं गीत लिएर आएका छन् I कोभिड -१९ को महामारीले यसपालीको दशैं नै  खल्लो भएकोले  भिडियो सहित रिलिज गर्ने योजना भएपनि गायक शेर्पाले दशैं गीत..

सन्जोक मौलिक संगीतमा सफलता चुम्दै

मंगलवार, कार्तिक ४, २०७७ साल
हिजोआजको प्राय नेपाली गीतहरु खहरे खोलाझै उर्लेर आउँछ, केही दिनमै चर्चा भएर सेलाएर जान्छ त्यसैले त कलाकारहरु आफ्नो गीत देखाउन दर्शक किन्नेमा होडबाजी गर्छन् । बुष्ट भन्ने शब्दले गाँजेको मानसिकताले..

‘झिमझिम परेली’मा पल र अशोकको एक्सन (भिडियो)

आईतवार, कार्तिक २, २०७७ साल
चर्चित गायक टंक बुढाथोकी र कबिता सिवाकोटीको नयाँ  गीत ‘झिमझिम परेली’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गीतमा गायक स्वयम टंककै शब्द, संगीत रहेको छ, भने एरेञ्ज कृष्ण बि.कले गरेका छन्..

फिल्म भाँडाकुटी घोषणा

आईतवार, कार्तिक २, २०७७ साल
घटस्थापनाको दिनपारेर शनिवार नयाँफिल्म घोषणा गरिएको छ । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुन लागिएको फिल्म भाँडाकुटीको शनिवार राजधानीमा सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमबीचऔपचारिक घोषणा गरिएको छ । नायिका बेनिशाहमाल र..

प्रकाश पराजुली र देवी घर्तीको नयाँ गीत "मन्जरी" सार्बजनिक

बुधबार, असोज २८, २०७७ साल
महानायक राजेश हमाल ,नायिका बर्षा सिवाकोटी र गायक प्रकाश सपुतको अभिनय रहेको गीत मन्जरी सार्बजानिक भएको छ। नबराज पन्तको शब्द रहेको उक्त गीतमा स्वर प्रकाश पराजुली र देवी घर्तीको रहेको छ। प्रकाश..

‘जिकज्याक’ को तामाङ गीत ‘मायाला जोङ’ सार्वजनिक

बिहिवार, असोज २२, २०७७ साल
तामाङ गीतसंगीतमा एउटा म्युजिक भिडियो थपिएको छ । हिरा लामा ‘जिकज्याक’द्वारा निर्मित ‘मायाला जोङ’ को भिडियो बिहीबार सार्वजनिक भएको छ ।  गायक एवं संगीतकार विशाल काल्तान र गायिक जितु लोप्चनले स्वर..

प्रिन्सको नयाँ गीत सडकबत्ती हेरिहेरी पाइला उचालौँ... सार्जजनिक

बुधबार, असोज २१, २०७७ साल
बालगायक प्रिन्स सिलवालको नयाँ गीत ‘सडक बत्ती हेरिहेरी पाइला उचालौँ’ को आज काठमाडौँका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको छ । ट्राफिक सचेतनाको विषयमा केन्द्रित उहाँको पाँचौँ प्रस्तुति रहेको उक्त गीत काठमाडौँको..

फरक लुक्समा जय किसन र एलिना

सोमबार, असोज १९, २०७७ साल
नेपाली कथानक चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्बजनिक भएको छ । नेपाली चलचित्र नगरीमा सफल मानिने एक्सन , कमेडी र सबै खालका अभिनय गर्न प्रखर अभिनेता जय..

“भैगो प्रभु नल्याउ दशै” बोलको म्युजिक भिडियो सार्वजनिक

बिहिवार, असोज १५, २०७७ साल
काठमाण्डौं । नेपालको गरिबी अवस्थाको यथार्थ चित्रण गरि बिदेशिएको युवाको कथालाई समेटेर एउटा युवाको मर्मस्पर्शी कथा “भैगो प्रभु नल्याउ दशै” नामक बोलको म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ । गायक..

९३औं अस्कर अवार्डका लागि आवेदन खुल्ला

सोमबार, असोज १२, २०७७ साल
नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ९३औं अस्कर अवार्डमा सहभागिताका लागि आवेदन खुला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करको प्रतिस्र्धामा सामेल हुन इच्छुक नेपाली फिल्मकर्मीले असोज..

नेपालमा कुल ७१ हजार कोरोना संक्रमित नाघ्यो

शनिबार, असोज १०, २०७७ साल
२४ घण्टामा नेपालमा १ हजार २०७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कूल सङ्क्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा...

पल र पुजा अभिनित 'ओई कान्छी' सार्बजनिक

शनिबार, असोज १०, २०७७ साल
पछिल्लो समय एक पछि अर्को चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किएर चर्चाको शिखरमा पुग्न सफल गायिका सुजाता केसी र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गित 'ओई कान्छी'..

एम्बिसन अनलाइन एकल नृत्य सम्पन्न

शुक्रबार, असोज ९, २०७७ साल
एम्बिसन एकेडेमी मध्य बानेश्वर काठमाडौंको अनलाइन एकल नृत्य प्रतियोगिता २०७७को फाइनल कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ का कारण पठनपाठन बन्द भइरहेको अवस्थामा फुर्सदको समयलाई सदुपयोग गर्दै एकल नृत्य प्रतियोगिता आयोजना..

शान्तिश्री परियारको स्वरमा ‘बन चरी’ सार्वजनिक

बिहिवार, असोज ८, २०७७ साल
यतिबेला विश्वभर कोरोना भाइरस (कोभिड–१९) ले ढपक्क ढाकेको छ  । केही देशहरुमा कोरोनाकै कारण लकडाउन चलिरहेको छ त केही देश भने पुनः पुरानै अवस्थामा फर्केका छन् ।तर केही देशहरुमा झन..

निर्देशक पुनको नयाँ म्युजिक भिडियो ‘दशा’

बुधबार, असोज ७, २०७७ साल
निर्देशक मनबहादुर पुनको पछिल्लो म्युजिक भिडियो ‘दशा’ सार्वजनिक भएको छ । वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीहरुको वास्तविक कथामा आधारित गीतको गायक भरत परियार र पूर्णिमा परियारको स्वरमा रहेका छन् । ..

बाटो हेरी नरोउ आमा सार्वजनिक

मंगलवार, असोज ६, २०७७ साल
बिदेशिएका युवावर्गको पिडालाई गहकिलो ढंगले प्रस्तुत गरिएको गीतको भिडियो दिपिका म्युजिकको अफिशियल च्यानलबाट सार्वजनिक भएको छ । कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका कामदारको मर्मस्पर्शी अति नै मार्मिक यस गीतका गायक..

ढोकामा कोरोनाको कथा

मंगलवार, भाद्र २३, २०७७ साल
बरु बनको बाघले खाओस मनको बाघले नखाओस ।  यो नेपाली उखानलाई ुढोकाु फिल्ममा उतारिएको छ । विश्वमै महामारिको रुपमा फैलिएको कारोना भाईरस ९कोभिड (१९० का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई..

मेरो जीन्दगी म्युजिक भिडियो सार्वजनिक

सोमबार, भाद्र २२, २०७७ साल
अति नै मर्मस्पर्शी, वास्तबिक घट्नामा आधारित गीतको भिडियो सार्वजनिक भएको छ । बैतडिका महेश अवस्थीका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नु परेपछि बुवाले कलेजो दान गरेका थिए । तिनै..

नेपालकी प्रिन्शाले जितिन प्रिन्सेस अफ द वल्ड २०२०

शुक्रबार, भाद्र १९, २०७७ साल
गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा 'मिनी मोडल वल्ड २०१९' को क्राउन सँगै बेष्ट डान्सर अवार्ड जितेकी नेपालकी प्रिन्शा खड्काले यस पटक पनि त्यस्तै एउटा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा..

गोकर्णेश्वरमा रक्तदान सम्पन्न

बिहिवार, भाद्र १८, २०७७ साल
गोकर्णेश्वर नगरपालिकास्थित राम मन्दिर परिसरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न उक्त आकस्मिक रक्तदान कार्यक्रमबाट ३२ पिण्ट रगत संकलन भएको छ । गोकर्णेश्वर..

बुसानको एपीएममा पोखरेलको ‘रिभर इन दि मिरर’

बिहिवार, भाद्र १८, २०७७ साल
पोखरेलको ‘रिभर इन दि मिरर’ निर्माता रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको फिल्म ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम)मा छनोट भएको छ । भुटानी निर्देशक टासी ग्याल्क्षेनसँगको सहकार्यमा बन्न..

‘सार्टनैको चोली’ म्युजिक भिडियो बजारमा

मंगलवार, भाद्र १६, २०७७ साल
संगीतकार तथा गायक शंकर थापा इस्माइली र गायिका दिपा लामाको स्वर रहेको सार्टनैको चोली म्युजिक भिडियो आइतबार युट्युवमा सार्वजनिक भएको छ । गीतकार अम्बिका गुरुङको प्रस्तुतिमा निर्माण भएको गीतको संगीत संयोजन..

"उठ्न देऊ" को भिडियो सार्बजनिक

मंगलवार, भाद्र ९, २०७७ साल
लोकप्रिय गायक मानस राजको सुमधुर आवाजमा सजिएको गित "उठ्न देऊ" को म्युजिक भिडियो सार्बजनिक भएको छ। फरक शैलीका गीत तथा पृथक शैलीको म्युजिक भिडियोहरु नेपाली सांगीतिक बजारमा ल्याएर करडौं संगीतप्रेमी..

बुद्द लामा भन्छन्, हुन्न हुन्न हुदै हुन्न

सोमबार, भाद्र ८, २०७७ साल
नेपाल आइडल सिजन १ विजेता गायक बुद्ध लामा र नेपाल आइडल सिजन ३ टप ३ प्रतिस्पर्धी गायिका सज्जा चौलागाईको युगल स्वरमा रहेको गीत हुन्न हुन्न हुदै हुन्नु को म्युजिक भिडियो..

डार्क मुन’ सार्वजनिक

आईतवार, भाद्र ७, २०७७ साल
छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ । एक दशकदेखि कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको निर्देशनमा तयार भएको उक्त चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन्,..

बिकृति र विसंगति बिरुद्धको दरिलो आवाज बनेकी भक्तपुरकि रन्जना

शनिबार, भाद्र ६, २०७७ साल
नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि संचारकर्मी, आर्जेरभिजे, नेपालभाषाकि नायिका तथा मोडल, कोरियोग्राफर, सिनेमेटोग्राफर, खेलाडि र सौन्दर्यकर्मलाइ एकै साथ अघि बढाएर पनि समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल..

पुर्वेली गायिका मेनुका राईको “ नौ डाँडा पारी ” भिडियो सहित ।

शुक्रबार, भाद्र ५, २०७७ साल
नेपाली गीत संगीतमा सक्रिय गायिका मेनुका राई को लोक आधुनिक गीत “ नौ डाँडा पारी ”  बजारमा आएको छ ।परदेशमा धन कमाउने सपना बोकेर विदेशमा गएको आफनो प्राण प्यारो परिवारलाई..

पत्रकार पौडेलको निर्देशनमा ‘बिरानो देश’

बिहिवार, भाद्र ४, २०७७ साल
तनहुँका पत्रकार समुन्द्र पौडेलको निर्देशनमा तयार भएको बिरानो देश बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ओएसआर इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतमा बैदेशिक रोजगारीको क्रममा नेपाली युवाहरुले भोग्नु परेको कथाबस्तुलाई समेटिएको छ..

जातको कथा : प्रेमका नाममा दलित युवामाथि कुटपिट

बिहिवार, भाद्र ४, २०७७ साल
कथित उपल्लो जातकी केटीसँग प्रेम गरेको भन्दै पोखरामा दलित समुदायका एक युवा निर्र्घात कुटिएका छन् । आफ्नी छोरीसँग प्रेम गरेको भन्दै केटीका बाबुले गुण्डागर्दी शैलीमा ती युवालाई जङ्गलमा लगेर मरणासन्न हुने..
Results 103: You are at page 1 of 4